समाचार

अटो रिक्सा प्रहरी नियन्त्रणमा

अटो रिक्सा प्रहरी नियन्त्रणमा

| स्याङ्जा, २ मङ्सिर: वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले...

शुक्लागण्डकीको सार्वजनिक जग्गा अवलोकन

शुक्लागण्डकीको सार्वजनिक जग्गा अवलोकन

| दमौली, २ मङ्सिर: गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक...

देउसी भैलोको रकमबाट अक्षयकोष

देउसी भैलोको रकमबाट अक्षयकोष

| तुलसीपुर, २ मङ्सिर (रासस)  : नेपाल प्रेस युनियन दाङले यसपालीको देउसीे भैलो खेलेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । युनियनले आपतकालीन अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्नका लागि अक्षयकोष...

आमालाई नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी १४ वर्षिया बालिकाको बलात्कारपछि हत्या

आमालाई नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी १४ वर्षिया बालिकाको बलात्कारपछि हत्या

| जीतपुर, २ मङ्सिर  :  सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया...

शैक्षिक सत्र शुरु भएको आठ महिना वितिसक्दा पनि सामाजिक शिक्षाको पढाइ भएन

शैक्षिक सत्र शुरु भएको आठ महिना वितिसक्दा पनि सामाजिक शिक्षाको पढाइ भएन

| सोलुखुम्बु, २ मङ्सिर (रासस)  :  यहाँको एक माध्यमिक विद्यालयमा शैक्षिक सत्र शुरु भएको आठ महिना बितिसक्दासमेत सामाजिक शिक्षा विषयको पढाइ शुरु भएको छैन । लिखुपिके गाउँपालिकामा रहेको हिमगङ्गा माध्यामिक विद्यालय...

पहुँचको भरमा योजना छनोट गर्ने प्रवृत्ति हटाउनुपर्छ : मन्त्री त्रिलोचन भट्ट

पहुँचको भरमा योजना छनोट गर्ने प्रवृत्ति हटाउनुपर्छ : मन्त्री त्रिलोचन भट्ट

| धनगढी, २ मङ्सिर (रासस)  :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको पहलमा...

ट्रकको ठक्करबाट १७ वर्षीया युवतीको मृत्यु

ट्रकको ठक्करबाट १७ वर्षीया युवतीको मृत्यु

| जीतपुर, २ मङ्सिर रासस  :  कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका – २ कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख...

 पर्यटनबाट फड्को मार्दैछ जुम्लाको दुल्लू

 पर्यटनबाट फड्को मार्दैछ जुम्लाको दुल्लू

| – प्रकाश अधिकारी  सुर्खेत, २ मङ्सिर (रासस) :  बाइसे–चौबिसे कालमा पश्चिम नेपालको विशाल राज्य थियो, जुम्ला । दुल्लू त्यही राज्यको हिउदे राजधानी । जुम्लामा हिउ“ पर्न थालेपछि दुल्लूमा हिउदे राजधानी...

नगरपालिकाको सूचनाको अवज्ञा गर्दै इँट्टा भट्टा सञ्चालन

नगरपालिकाको सूचनाको अवज्ञा गर्दै इँट्टा भट्टा सञ्चालन

| - पेमा लामा बनेपा, २ मङ्सिर (रासस)  :  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंशीमा सञ्चालन गरिरहेको इँट्टाभट्टा उद्योग बन्द गर्न र जग्गादातालाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले सूचना जारी गरे पनि अहिले व्यवसायीले...

न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याई

न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याई

| दाङ, २ मङ्सिर (रासस)  :  पश्चिम दाङको बबई गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ८७ वटा उजुरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष सावित्रा विकले गत असारसम्म ७० र साउनदेखि...