समाचार

करसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध :मन्त्री  पोखरेल

करसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध :मन्त्री पोखरेल

| काठमाडौँ, १५ असोज: कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सर्वसाधारणलाई मारमा पार्ने कुनै पनि प्रकारका करको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य महासङ्घको ३९औँ वार्षिक साधारणसभालाई...

मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

| काठमाडौँ, १५ असोज: सरकारले मासु उत्पादन हुने स्थानदेखि भान्सासम्मको नै नियमित अनुगमन गर्नुपर्नेमा मासु व्यवसायीले जोड दिएका छन् । पशु व्यवसायी सङ्घ र चौपाया खरिद बिक्री सेवा सङ्घले आज यहाँ...

आवधिक योजना जनमुखी हुनुपर्छ: डा देवकोटा

आवधिक योजना जनमुखी हुनुपर्छ: डा देवकोटा

| हेटौँडा, १५ असोज: प्रदेश नं. ३ का नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यावहारिक र जनमुखी योजनालाई साझा सहमतिबाट कार्यान्वयन गर्न प्रदेश सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आयोगद्वारा...

कानून कार्यान्वयनमा सुधार ल्याउन सुझाव

कानून कार्यान्वयनमा सुधार ल्याउन सुझाव

| काठमाडौँ, १५ असोज : संसदीय समितिबीच नयाँ कानून कसले पहिला र धेरै बनाएर इतिहास लेख्ने प्रतिस्पर्धा चलिरहँदा कानूनी इतिहासलाई मर्न नदिने पक्षमा पनि उत्तिकै चनाखो रहन सुझाव दिइएको छ ।...

पत्रकारिताले संवाहकको भूमिका निर्वाह गर्नुपर्छः मुख्यमन्त्री पौडेल

पत्रकारिताले संवाहकको भूमिका निर्वाह गर्नुपर्छः मुख्यमन्त्री पौडेल

| हेटौँडा, १५ असोज : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रले मुलुकको स्वतन्त्रताको रक्षा गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १५ औँ...

कैलालीमा बस दुर्घटना: एकको मृत्यु, ११  घाइते

कैलालीमा बस दुर्घटना: एकको मृत्यु, ११ घाइते

| धनगढी, १५ असोज : पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन्...

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह

| काठमाडौँ, १५ असोज: राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने आँैल्याउनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा २८आँै ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति कार्यालयमा...

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

| काठमाडौँ, १५ असोज: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ...

अब एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

अब एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

| काठमाडौँ, १५ असोज: सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका...

‘मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक’:  मुख्यमन्त्री शाही

‘मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक’: मुख्यमन्त्री शाही

| सुर्खेत, १५ असोज: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको बताउनुभएको छ । प्रदेश सरकारको श्रम दिवसको अवसरमा आज वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा आयोजित सरसफाइ कार्यक्रममा...