समाचार

दश लाख बढीको पटाका नष्ट

दश लाख बढीको पटाका नष्ट

| काठमाडौँ, २१ कात्तिक : महानगरीय प्रहरी परिसर काठमाडौँले रु १० लाखभन्दा बढी मूल्यको अवैध पटाका नष्ट गरेको छ । टेकुस्थित परिसर हाताभित्र पत्रकार तथा स्थानीय नागरिकको रहोबरमा ती पटाका नष्ट...

करेन्ट लागेर चौधरीको मृत्यु

करेन्ट लागेर चौधरीको मृत्यु

| तुलसीपुर, २१ कात्तिक: दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ...

सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन्छु: मन्त्री बाँस्कोटा

सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन्छु: मन्त्री बाँस्कोटा

| काभ्रेपलाञ्चोक, २१ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–११ वडा कमिटीद्वारा आज बल्थलीमा आयोजित शुभकामना,...

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

| इटहरी, २१ कात्तिक : सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक...

हराउँदै दीपावलीको मौलिकता

हराउँदै दीपावलीको मौलिकता

| जुम्ला, २१ कात्तिक: धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावलीअर्थात् भाइटीका’ भातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय...

नेपालगञ्जको भविष्य उज्ज्वल छ : मुख्यमन्त्री पोखरेल

नेपालगञ्जको भविष्य उज्ज्वल छ : मुख्यमन्त्री पोखरेल

| राँझा, २१ कात्तिक: प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी नभए पनि नेपालगञ्जको भविष्य उज्ज्वल भएको बताउनु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत...

देवकोटाका शालिकमा माल्यार्पण

देवकोटाका शालिकमा माल्यार्पण

| काठमाडौँ, २१ कात्तिक: महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंले आज महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ...

ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना

ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना

| काठमाडौँ, २१ कात्तिक: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन...

आर्थिक समृद्धिको यात्रा सफल पारौ : राष्ट्रपति

आर्थिक समृद्धिको यात्रा सफल पारौ : राष्ट्रपति

| काठमाडौँ, २१ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९ तथा...

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

| काठमाडौँ, २१ कात्तिक: नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई...