समाचार

विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित

विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित

| बाँके, ११ असोज : नेपालगञ्जमा एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित हुन पुगेको छ । दिउस र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ । विद्युत्...

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

| न्यूयोर्क, ११ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली...

पोखराकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा, छिमेकी पक्राउ

पोखराकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा, छिमेकी पक्राउ

| पोखरा, असोज १०  :  पोखरा–२२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले...

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता राजेन्द्र महतो

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता राजेन्द्र महतो

| पर्सा, १० असोज  :  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको...

शबको अन्त्येष्टी गर्ने दाहसंस्कार स्थलका लागि महामहोत्सव !

शबको अन्त्येष्टी गर्ने दाहसंस्कार स्थलका लागि महामहोत्सव !

| सुर्खेत, १० असोज  :  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार...

छाडा चौपाया व्यवस्थापन : समस्या ज्यूँका त्यूँ

छाडा चौपाया व्यवस्थापन : समस्या ज्यूँका त्यूँ

| –शेरबहादुर सिंह भीमदत्तनगर, १० असोज (रासस)  :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडा चोक नजीक तीन दिनअघि छाडा चौपायासँग ठोक्किएर जिल्ला खेलकूद विकास समितिका खरिदार देवेन्द्र रावल घाइते हुनुभयो ।...

१ सय रुपैयाँको ३ किलो माछा खाएपछि झाडापखालाले गाउँनै सोत्र्याम्मै

१ सय रुपैयाँको ३ किलो माछा खाएपछि झाडापखालाले गाउँनै सोत्र्याम्मै

| महोत्तरी , १० असोज: झाडापखाला फैलिएपछि महोत्तरीको जलेश्वर–१२ नैन्ही गाउँका स्थानीय पिरोलिएका छन् । आज प्रकाशित अन्नपुर्ण पोष्टका अनुसार एकै दिन २१ जनासम्म झाडापखालाका बिमारी फेला परेका छन् । गत...

निर्मला हत्या प्रकरणः को-को परे अनुसन्धानको दायरामा ?

निर्मला हत्या प्रकरणः को-को परे अनुसन्धानको दायरामा ?

| काठमाडौँ, १० असोज: कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कारबाही अगाडि बढाएका व्यक्तिहरुमा राजेन्द्रसिंह...

अवैध एक हजार लिटर घरेलु मदिरा नष्ट

अवैध एक हजार लिटर घरेलु मदिरा नष्ट

| साँखु, काठमाडौँ, १० असोज : महानगरीय प्रहरी प्रभाग साँखुले मङ्गलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा...

उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द

उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द

| खलङ्गा, जुम्ला, १० असोज : अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ...