| काठमाडौँ, ७ कात्तिक: नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ । यहाँ रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली,...
| काठमाडौँ, ७ कात्तिक: खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागअन्तर्गतका साविकका कार्यालयबाट आर्थिक वर्ष २०७४÷०७५ को थप रकम रकमान्तर भएका कार्यको अनुगमन गर्न सातवटै प्रदेशमा तीन÷तीन सदस्यीय समिति गठन गरी...
| काठमाडौँ, ७ कात्तिक : चालू आर्थिक वर्षको तीन महीनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगत खर्चको आठ दशमलव तीन प्रतिशत खर्च गरेको छ । मन्त्रालयका लागि छुट्याइएको रु एक खर्ब...
| गुल्मी, ७ कात्तिक : गुल्मीमा आज साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्युहुनेमा इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल...
| काठमाडौँ, ७ कात्तिक: : नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ...
| धनगढी, ७ कात्तिक : कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ । थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा...
| सुरुङ्गा, झापा, ७ कात्तिक: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याय सम्पादनलाई देशभर चुस्तदुरुस्त बनाउन स्थानीय तहको सहयोग आवश्यक हुने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय झापाले कनकाइ...
| लमही, ७ कात्तिक : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ गढवा गाउँपालिका–८ स्थित ‘सिद्ध बाबा जङ्गलकुटी’ क्षेत्रको आज अवलोकन भ्रमण गर्नुभयो । सो अवसरमा उहाँले यो क्षेत्रलाई प्रदेशकै...
| उर्लाबारी, ७ कात्तिक: मोरङ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग बेलबारी नगरपालिकाका बासिन्दाले नगरको समग्र विकासमा चासो राख्न माग गरेका छन् । मन्त्री...
| काठमाडौँ, ७ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा भारतीय मोबाइल कङ्ग्रेस २०१८ मा सहभागिता जनाउन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय सञ्चार मन्त्रालयको निमन्त्रणमा यही कात्तिक ८...