समाचार

ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भयो : प्रवक्ता  शर्मा

ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भयो : प्रवक्ता शर्मा

| पाँचथर, ६ कात्तिक : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भएको आरोप लगाउनुभएको छ ।  ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न जाँदै गर्दा पाँचथरमा सञ्चारकर्मीसँगको भेटमा...

पेस्तोल बरामद

पेस्तोल बरामद

| मुस्ताङ, ६ कात्तिक :बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयले...

चार महीनादेखि रेबिजविरुद्धको सुई अभाव

चार महीनादेखि रेबिजविरुद्धको सुई अभाव

| सल्यान, ६ कात्तिक: चार महीनादेखि जिल्लामा रेबिजविरुद्धको सुईको अभाव भएको छ । सरकारले निःशुल्क रुपमा वितरण गर्ने उक्त सुई सल्यान अस्पतालमा उपलब्ध नभएपछि सर्वसाधारण निजी क्लिनिकबाट रु ६०० मा खरीद...

दशैँतिहारको साइत पात्रोमै राख्न माग

दशैँतिहारको साइत पात्रोमै राख्न माग

| काठमाडौँ, ६ कात्तिक : दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ । राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा...

चारसय बयालीसलाई आर्थिक सहायता

चारसय बयालीसलाई आर्थिक सहायता

| काठमाडौँ, ६ कात्तिक: वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिमा आश्रित ४४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको प्रगति विवरण सार्वजनिक...

‘सरकारको मूल्याङ्कन हुँदैछ’:  नेता पौडेल

‘सरकारको मूल्याङ्कन हुँदैछ’: नेता पौडेल

| काठमाडौँ, ६ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता देवेन्द्र पौडेलले सरकारको काम गराईको शैलीमाथि मूल्याङ्कन गर्ने काम भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले सरकारले गरेका कामको प्रभावकारिताका...

स्वाभिमान माइक्रोफाइनान्सले आइपिओ बिक्री गर्ने

स्वाभिमान माइक्रोफाइनान्सले आइपिओ बिक्री गर्ने

| काठमाडौँ, ६ कात्तिक: नेपालीहरुको महान पर्व वडादशैँ सकिएलगत्तै विभिन्न वित्तिय संस्थाले पुनःसाधारण शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेका छन् । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले रु एक करोड ८० लाख बराबरको...

पत्रकार खासोग्जीको हत्याको विरोध

पत्रकार खासोग्जीको हत्याको विरोध

| काठमाडौँ, ६ कात्तिक: नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ । महासङ्घले खासोग्जीको...

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

| काठमाडौँ, ६ कात्तिक: नेपाली काङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । कात्तिक ७ गते कोजाग्रत...

पर्यटकीय स्थलको सडक मर्मत गर्न माग

पर्यटकीय स्थलको सडक मर्मत गर्न माग

| काठमाडौँ, ६ कात्तिक : पर्यटकीय स्थल सुन्दरीजलको महाँकाल हुँदै चिलाउने, ओख्रेनी तथा नुवाकोटको तलाखु, चिसापानी र सिन्धुपाल्चोकको हैबुङ, पाटीभञ्ज्याङसम्म जोड्ने सडक मर्मत गर्न स्थानीयवासीले माग छन् । शिवपुरी नागार्जुन राष्ट्रिय...