| काठमाडौँ, २४ असोज: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले बन्द अवस्थामा रहेका कपास तथा धागो उद्योग सञ्चालनका लागि मन्त्रालयले पहल थालेको बताउनुभएको छ । चाडपर्वका अवसरमा आज यहाँ आयोजित चियापान तथा...
| हेटौँडा, २४ असोज: प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभामा छलफल भइरहेकाले यसबारे आफूले अहिले केही बोल्न नमिल्ने बताउनुभएको छ । टिस्टुङ...
| रसुवा, २४ असोज : लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको पदयात्राका लागि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत शिव गैह्रेका अनुसार साउन र भदौ वर्षा...
| हेटौँडा, २४ असोज: प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा आज...
| इटहरी, २४ असोज: प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । समावेशी नेपाल प्राइभेट लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक स्थापना गरेको तरकारीजन्य...
| बेत्रावती, २४ असोज : दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि...
| नेपालगञ्ज, २४ असोज: मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ । बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको उत्पादन...
| विराटननगर, २४ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली, छठ–२०७५...
| बुटवल, २४ असोज : उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बुटवल उद्योग वाणिज्य सङ्घले आजदेखि यहाँ दशैँ सस्तो बजारको शुभारम्भ गरिएको छ । ‘गुणस्तरीय सामान प्रयोग गराँै,...
| जनकपुरधाम, २४ असोज : नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार...