| काठमाडौँ, २४ असोज: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च बनेको बताउनुभएको छ । गुल्मेली समाजले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसङ्घको...
| काठमाडौँ, २४ असोज: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ । उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी...
| घोडाघोडी, २४ असोज : विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा आज लोपोन्मुख प्रजातिको कछुवा छाडिएको छ । बर्दियाको कोठीयाघाटबाट ल्याइएको करीब २ किलो तौल भएको ‘सप्ट सेल सर्कल’ जातको...
| मेलम्ची, २४ असोज : तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । जुरेको पहिरो, शक्तिशाली भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढी आदि कारणबाट उक्त...
| काठमाडौँ, २४ असोज: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकाले त्यसका लागि ठूलो मात्रामा लगानी जरुरी रहेको बताउनुभएको छ ।...
| काठमाडौँ, २४ असोज : खानेपानी मन्त्रालयले देशभरिको खानेपानीसम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा आज बसेको बैठकले खानेपानीसम्बन्धी देशैभरिबाट प्राप्त...
| काठमाडौँ, २४ असोज : राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ । आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर...
| रोल्पा, २४ असोज : किशोरीमाथि बलात्कारका घटना दिन प्रतिदिन बढीरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालीम सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा जिल्लाका विभिन्न वडाका ४० किशोरीको सहभागिता...
| पोखरा, २४ असोज : बलात्कारपछि हत्या गरेको अभियोगमा आज यहाँ एक व्यक्तिलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेका कुसुम पौडेलललाई जिल्ला अदालत...
| ललितपुर, २४ असोज: नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चाडपर्वले एकापसका बीच आदार र सद्भाव बढाउने बताउनुभएको छ । गण्डकी सामाजिक गुठीको २३औँ वार्षिक साधरणसभाका अवसरमा आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको...