समाचार

प्रहरी भन्दै एक लाख लुट्ने दुई लुटेर पक्राउ

प्रहरी भन्दै एक लाख लुट्ने दुई लुटेर पक्राउ

| काठमाडौँ, १५ असोज: महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले आज काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय...

निगमको घाटा अर्ब माथि

निगमको घाटा अर्ब माथि

| काठमाडौँ, १५ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार...

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश

| काठमाडौँ, १५ असोज: राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताउनुभएको छ ।...

बजेट कार्ययोजना बनाउन निर्देशन

बजेट कार्ययोजना बनाउन निर्देशन

| सुर्खेत, १५ असोज: कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले स्पष्ट कार्ययोजना बनाएर बजेट कार्यान्वयन गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सांसदले पहिलो चौमासिक बित्नै...

नक्कली कागजात तयार गर्ने लेखापढी व्यवसायी पक्राउ

नक्कली कागजात तयार गर्ने लेखापढी व्यवसायी पक्राउ

| राजविराज, १५ असोज : सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गर्ने एक जना लेखापढी व्यवसायीलाई प्रहरीले आज पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा सप्तरी कञ्चनरुप नगरपालिका–११, गोरपारका ३१...

एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

| खोटाङ, १५ असोज: केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ । साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३...

अरिङ्गालले टोकेर विकको मृत्यु

अरिङ्गालले टोकेर विकको मृत्यु

| जाजरकोट, १५ असोज: भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका...

पानीको ज्ञान केन्द्र स्थापना गर्न माग

पानीको ज्ञान केन्द्र स्थापना गर्न माग

| काठमाडौँ, १५ असोज: विश्वमा जलस्रोतको धनी नेपालमा पानीको समग्र जानकारी दिन ज्ञान केन्द्र स्थापना हुनुपर्नेमा जोड दिइएको छ । जनस्वास्थ्यका क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था (सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स,सोफेन) र...

याङ्री र लार्केको प्रतिवेदन दुई महीनामा

याङ्री र लार्केको प्रतिवेदन दुई महीनामा

| काठमाडौँ, १५ असोज: मेलम्चीको दोस्रो चरण याङ्री र लार्केको सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन दुई महीनामा तयार हुने भएको छ । याङ्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटर...

श्रीमतीको हत्या गर्नेलाई  १० वर्ष कैद सजाए

श्रीमतीको हत्या गर्नेलाई १० वर्ष कैद सजाए

| भोजपुर, १५ असोज : जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प...