समाचार

दुर्गम क्षेत्रमा बैंक स्थापनापछि स्थानीयवासी हर्षित

दुर्गम क्षेत्रमा बैंक स्थापनापछि स्थानीयवासी हर्षित

| रसुवा, ९ असोज: रसुवाको दुर्गम क्षेत्रमा बैंक स्थापना भएपछि स्थानीयवासीले रकम बचत गर्न थालेका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङमा गत भदौ महीनामा जनता बैंकको शाखा कार्यालय स्थापनाभएपछि त्यस भेकका किसानले...

देशकै तेस्रो केबुलकारको परीक्षण सफल

देशकै तेस्रो केबुलकारको परीक्षण सफल

| चरिकोट, ९ असोज: दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो...

जुम्लाको काठे गाईपालनमा कमी

जुम्लाको काठे गाईपालनमा कमी

| सिंजा, ९ असोज: पछिल्लो समय जुम्लामा काठे गाईपालनमा कमी आएको छ । कुनै बेला कर्णाली क्षेत्रमा छोरी दिनुप¥यो भने थाडो अथवा छतमा जौको भल्को वा कुनियो र गोठमा गाई कति...

लामो पदयात्रा गरेर मनाइयो विश्व पर्यटन दिवस

लामो पदयात्रा गरेर मनाइयो विश्व पर्यटन दिवस

| नुवाकोट, ९ असोज : ककनीदेखि शिवपुरीसम्म लामो पदयात्रा(हाइकिङ) गरेर आज विश्व पर्यटन दिवस मनाइएको छ । ककनी गाउँपालिकाको ककनीदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै शिवपुरी गाउँपालिका–७ को सुइरेचौरसम्म पदयात्रा गरिएको हो...

राष्ट्रसङ्घमा पुनः निर्माणसम्बन्धी छलफल हुने

राष्ट्रसङ्घमा पुनः निर्माणसम्बन्धी छलफल हुने

| काठमाडौँ, ९ असोज : संयुक्त राष्ट्रसङ्घको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा ‘विपद् पश्चात्को आवश्यकता आङ्कलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा...

प्रदेश नं ७ को  स्थायी राजधानी गोदावरी बनाउन सुझाव

प्रदेश नं ७ को स्थायी राजधानी गोदावरी बनाउन सुझाव

| धनगढी, ९ असोज: प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम...

पहिरोका कारण भूकम्पपीडितको घर निर्माण अलपत्र

पहिरोका कारण भूकम्पपीडितको घर निर्माण अलपत्र

| गोरखा, ९ असोज: वर्षामा गएको पहिरोले सडक भत्किएपछि गोरखाको सिराचोक गाउँपालिका– ४ र ५ का भूकम्पपीडितको घर निर्माणको काम अलपत्र परेको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्न नसक्दा...

सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी हुनुपर्ने

सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी हुनुपर्ने

| लमही, ९ असोज : विश्व फर्मासिष्ट दिवसको अवसरमा नेपाल फार्मेसी सङ्घ दाङले आज चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा सङ्घका अध्यक्ष सुलभ अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी...

टिपरको ठक्करबा मृतकको परिवारलाई रु २१ लाख क्षतिपूर्ति

टिपरको ठक्करबा मृतकको परिवारलाई रु २१ लाख क्षतिपूर्ति

| नुवाकोट, ९ असोज : ककनी गाउँपालिका–१ कागती गाउँमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु. २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ । सोमबार साँझ वा ३ ख...

फरार महिला पक्राउ, अवैध समान बरामद्

फरार महिला पक्राउ, अवैध समान बरामद्

| लहान, ९ असोज : लेनदेन मुद्दामा आलतबाट एक वर्षको कैद सजाय पाएर फरार रहेका एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१ का ५५ वर्षीया रामशखीदेवी...