समाचार

अहंमता नलिन जनप्रतिनिधिलाई नेता सिंहको आग्रह

अहंमता नलिन जनप्रतिनिधिलाई नेता सिंहको आग्रह

| काभ्रे, ४ असार: नेपाली कांग्रेसको नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले निर्वाचित जनप्रतिनिधिलाई जितेपछि मै हुँ भन्ने अहंमता नलिन आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना...

लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी

लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी

| लमजुङ, ४ असार : मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट ५ लाख ९३ हजार रुपैयाँ र चेक चोरी भएको छ । इलाका प्रहरी कार्यालय...

भुसको भन्दा चैते धानको मूल्य कम

भुसको भन्दा चैते धानको मूल्य कम

| झापा, ४ असार : गौरादह–४ नवराज बरालले १५ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए । धान ७५ मन फल्यो । तर, धानको मूल्य लगानी पनि नउठ्ने भएपछि चिन्तित छन्, उनी...

मलामी बोकेरको गाडी दुर्घटना, २६ जना घाइते

मलामी बोकेरको गाडी दुर्घटना, २६ जना घाइते

| धादिङ, ४ असार : मलामी बोकेर मैदीतर्फ जाँदै गरेको स्वाराज गाडी आज मैदीभन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । स्वराज ट्रकको पछाडि बसेका मलामी घरतर्फ जाँदै थिए ।...

एसपीपी राष्ट्रको हितमा छैन, अस्विकार गर्नुपर्छ :  टोपबहादुर रायमाझी

एसपीपी राष्ट्रको हितमा छैन, अस्विकार गर्नुपर्छ : टोपबहादुर रायमाझी

| काठमाडौं, ४ असार : नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे...

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

| सुर्खेत, ४ असार : जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन्...

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

| काठमाडौं, ४ असार : नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण...

अब बिहान र बेलुका मात्रै चल्ने भयो महानगरको पूर्वाधार एम्बुलेन्स

अब बिहान र बेलुका मात्रै चल्ने भयो महानगरको पूर्वाधार एम्बुलेन्स

| काठमाडौँ, ४ असार : काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा...

विदेशको कमाइले श्रीमतिको नाममा जग्गा पास, श्रीमति अर्कै पुरुषसँग टाप !

विदेशको कमाइले श्रीमतिको नाममा जग्गा पास, श्रीमति अर्कै पुरुषसँग टाप !

| काठमाडौँ, ४ असार : मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ। बारा जिल्ला कमोवा गाउँका...

कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन : मन्त्री आले

कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन : मन्त्री आले

| काठमाडौँ, ४ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको...