समाचार

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

| काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको...

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

| काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधवार) बिहान ११ बजे बस्दैछ। संसद सचिवालयका अनुसार, बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध...

आज देशभरको मौसम कस्तो रहला ?

आज देशभरको मौसम कस्तो रहला ?

| काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

अर्थतन्त्रलाई ओरालो लाग्न दिँदैनौं : प्रधानमन्त्री

अर्थतन्त्रलाई ओरालो लाग्न दिँदैनौं : प्रधानमन्त्री

| काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशातर्फ अघि बढेको मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्न नदिने बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारबाट काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक...

बाढीले डाइभर्सन बगाएको १६ घण्टापछि बिपी राजमार्ग दुईतर्फै खुल्यो

बाढीले डाइभर्सन बगाएको १६ घण्टापछि बिपी राजमार्ग दुईतर्फै खुल्यो

| काभ्रे : काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण सोमबार रातीदेखि अवरुद्ध बीपी...

आगामी बजेट अर्थतन्त्र सुदृढीकरणमा केन्द्रित हुन्छ :अर्थमन्त्री पौडेल

आगामी बजेट अर्थतन्त्र सुदृढीकरणमा केन्द्रित हुन्छ :अर्थमन्त्री पौडेल

| काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरि आगामी आर्थिक बर्षको बजेट तयार भइरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा आगामी आर्थिक बर्षको बजेट तर्जुमाका लागि नेपाल...

परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत

परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत

| काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्ने कुरामा अर्थमन्त्री दृढताका साथ खडा हुनुपर्ने बताउनुभएको छ । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले...

जनताको निराशा चिर्नेगरी बजेट योजना अघि बढेको छ : महेश बर्तौला

जनताको निराशा चिर्नेगरी बजेट योजना अघि बढेको छ : महेश बर्तौला

| काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नागरिकमा देखिएका निराशाहरुलाई चिर्नेगरि बजेटका प्राथमिकता र सिद्धान्त आएको बताउनुभएको छ । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले जनतामा सकारात्मक...

बर्षमान पुनको टिप्पणी : सरकारको नीति कांग्रेसको, कार्यक्रम एमालेको जस्तो देखियो

बर्षमान पुनको टिप्पणी : सरकारको नीति कांग्रेसको, कार्यक्रम एमालेको जस्तो देखियो

| काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री बर्षमान पुनले सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो देखिएको बताउनुभएको छ । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले ठूला...

आज यी प्रदेशमा चट्याङसहित वर्षा

आज यी प्रदेशमा चट्याङसहित वर्षा

| काठमाडौं । देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ...