मुख्य समाचार

चार विधेयक फिर्ता लिन माग

चार विधेयक फिर्ता लिन माग

| काठमाडौँ, ५ असार : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि...

‘फिर्ता गरिएको विधेयक फेरी ल्याउन पाइँदैन’ भन्दै राजधानीमा गुठी विधेयकको विशाल प्रदर्शन !

‘फिर्ता गरिएको विधेयक फेरी ल्याउन पाइँदैन’ भन्दै राजधानीमा गुठी विधेयकको विशाल प्रदर्शन !

| पिएनपिखबर : राजधानीको माइतीघर मण्डलास्थित गुठीयारहरुले विशाल प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरुले  'गुठी विधेयक खारेज गर' र 'फिर्ता गरिएको विधेयक फेरी ल्याउन पाइँदैन' भन्दै चर्को नारा लगाएका छन्। सरकारले राष्ट्रियसभामा दर्ता...

प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाई सार्वजनिक गर्ने

प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाई सार्वजनिक गर्ने

| काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकोमा आफू दुःखी भएको जनाउनु भएको छ ।...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

| काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट...

घाँस काट्ने क्रममा भिरबाट लडेर किशोरीको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर किशोरीको मृत्यु

| बाजुरा : शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन् । गाईगोरुको लागि...

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

| कास्की, ३२ जेठ  :  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह  गर्नुपर्नेमा जोड दिनुभएको  छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश...

सार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो

| काठमाडौं : सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले  जनाएको छ। प्राविधिक समितिको सिफारिसमा...

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा १४ वर्षीय छात्रको मृत्यु

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा १४ वर्षीय छात्रको मृत्यु

| सिन्धुली : सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट...

हावाहुरीले क्षतिग्रस्त घर पुनःनिर्माण गर्दै नेपाली सेनाको टोली, पीडित भन्छन् : “सेना आउँदा सास फेर्न पाइयो”

हावाहुरीले क्षतिग्रस्त घर पुनःनिर्माण गर्दै नेपाली सेनाको टोली, पीडित भन्छन् : “सेना आउँदा सास फेर्न पाइयो”

| कञ्चनपुर्ए, २९ जेठ : केहि साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो । हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु...

सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रधानमन्त्री ओली

सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रधानमन्त्री ओली

| काठमाडौँ, २९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउनुभएको छ । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा...