मुख्य समाचार

एकै क्षेत्रमा धेरै गैँडा हुँदा कालगतिले बढी मरे

एकै क्षेत्रमा धेरै गैँडा हुँदा कालगतिले बढी मरे

| चितवन, १६ कात्तिक : सानो ठाउँमा धेरै एकसिङ्गे गैँडा रहँदा पछिल्ला वर्षमा कालगतिबाट यहाँ गैँडा मर्ने क्रम बढेर गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढेसँगै एक...

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

| बेनी, १६ कात्तिक : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ । ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा...

असहायका लागि न्यानो कपडा वितरण

असहायका लागि न्यानो कपडा वितरण

| काठमाडौँ, १६ कात्तिक : नवजीवन परोपकार समाजले कर्णाली प्रदेशका पाँच जिल्लाका असहाय तथा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । समाजले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट,...

मिर्गौलापीडित पुतलीलाई पाँच लाख सहयोग हस्तान्तरण

मिर्गौलापीडित पुतलीलाई पाँच लाख सहयोग हस्तान्तरण

| वालिङ, १६ कात्तिक : स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सहयोग गर्ने...

बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

| चौतारा, १६ कात्तिक : विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न...

काष्ठमण्डप पुनःनिर्माणमा काठ उपलब्ध गराइने

काष्ठमण्डप पुनःनिर्माणमा काठ उपलब्ध गराइने

| काठमाडौँ, १६ कात्तिक : ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा...

काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

| काठमाडौँ, १६ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।   हरेक वर्ष विजयादशमीको अन्तिम...

मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता

मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता

| तुलसीपुर, १६ कात्तिक : तुलसीपुर उपमहानगरपालिकाकोे न्यायिक समितिमा आएका मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता दिइएको छ । उक्त समितिमा परेका अधिकांश विवाद मेलमिलापबाटै समाधान गरिँदै आएको विहीबार यहाँ आयोजित...

पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु

पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु

| भक्तपुर, १६ कात्तिक : पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको...

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

| पशुपतिनगर, १६ कात्तिक : सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य...