मुख्य समाचार

असला माछा विदेशमा कोशेली

असला माछा विदेशमा कोशेली

| बागलुङ, ५ कात्तिक : विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ । सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि...

भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

| गोरखा, ५ कात्तिक : भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ । जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको...

रक्सीको नसामा श्रीमतीको हत्या गरी फरार आइतराज परियार पक्राउ

रक्सीको नसामा श्रीमतीको हत्या गरी फरार आइतराज परियार पक्राउ

| भद्रपुर, ५ कात्तिक   : विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...

रातोपुलमा फेला पर्‍यो नक्कली नोट बनाउने कारखाना, नक्कली नोटसहित पाँच जना पक्राउ

रातोपुलमा फेला पर्‍यो नक्कली नोट बनाउने कारखाना, नक्कली नोटसहित पाँच जना पक्राउ

| नेपाल प्रहरीले काठमाडौंको रातोपुलबाट नक्कली नोट बनाउने गिरोहलाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ गरेको हो। कीर्तिपुर नगरपालिका...

टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

| गौशाला, ४ कात्तिक : महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक...

निर्मला पन्त बलात्कार–हत्या काण्ड : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

निर्मला पन्त बलात्कार–हत्या काण्ड : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

| काठमाडौँ, ४ कात्तिक  :  निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत...

सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना हुने

सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना हुने

| काठमाडौँ, ४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ । चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको उक्त...

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

| काठमाडौँ, ४ कात्तिक : मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । संघीयता कार्यान्वयन...

सात सयभन्दा बढी मुक्त कमैयालाई जग्गा

सात सयभन्दा बढी मुक्त कमैयालाई जग्गा

| तुलसीपुर, ४ कात्तिक  :  दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र...

दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

| बाजुरा, ४ कात्तिक : बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण...