मुख्य समाचार

१० देशका कलाकार बागलुङ आउँदै

१० देशका कलाकार बागलुङ आउँदै

| ढोरपाटन, २८ माघ : बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ । महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १०...

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित

| देउखुरी, २५ माघ: लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका दशौदीले चार हजार २६ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका...

रास्वपाका ३ मन्त्रीले बुझाए राजीनामा

रास्वपाका ३ मन्त्रीले बुझाए राजीनामा

| काठमाडौँ, २२ माघ : राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र...

पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल

पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल

| काठमाडौँ, २२ माघ : उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा...

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

| काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। सभापति रवि लामिछानेले...

चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन

चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन

| काठमाडौँ, २० माघ : उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्...

सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै

सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै

| काठमाडौँ, १९ माघ : भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण सम्पन्न गरी शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त...

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु

| काभ्रे,  १९ माघ : काभ्रेको भकुण्डे बजारमा बसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । बसले नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित २० किलोमा ८ बर्सिया बालिका दिबिसा अधिकारीलाई...

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

| काठमाडौँ, १३ माघ : सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम...

क्रसर खोल्न दिने सरकारको निर्णय

क्रसर खोल्न दिने सरकारको निर्णय

| काठमाडौँ, ११ माघ : सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु...