मुख्य समाचार

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्युु

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्युु

| घोडाघोडी, २३ असोज : कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् । ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ...

मध्यपहाडीमा रातारात काम

मध्यपहाडीमा रातारात काम

| बागलुङ, २३ असोज : डोजर, ट्रिपरसहित मजदूर सोमबार मध्यरातमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्डको काममा व्यस्त देखिन्थे । सडक चौडा गर्ने, ‘ग्राबेल’ ओसार्ने, बिछ््याउने, पेल्ने काम चलिरहेको थियो । नजिकिएका...

प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य

प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य

| विराटनगर, २३ असोज : प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा...

शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

| बागलुङ, २३ असोज : शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो । संरक्षणको अभावमा शालग्राम शिला...

पुराना विद्यालयलाई संरक्षण गरिने

पुराना विद्यालयलाई संरक्षण गरिने

| काठमाडौँ, २३ असोज : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ । महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७० आँै वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले पुराना...

सत्तरी लिटर घरेलु मदिरा नष्ट

सत्तरी लिटर घरेलु मदिरा नष्ट

| भद्रपुर, २३ असोज : मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा...

डुम बालबालिका विद्यालय जान थाले

डुम बालबालिका विद्यालय जान थाले

| लहान, २३ असोज : घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा...

सङ्कटमा थारु सङ्ग्रहालय

सङ्कटमा थारु सङ्ग्रहालय

| घोराही, २३ असोज : थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको एक मात्र थारु सङ्ग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा परेको छ । सरक्षणको अभावमा थारु जातिसँग जोडिएर निर्माण गरिएका...

सालकको खपेटासहित दुई जना पक्राउ

सालकको खपेटासहित दुई जना पक्राउ

| चरिकोट, २३ असोज : संरक्षित वन्यजन्तु सालकको खपेटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ...

मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स

मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स

| त्रिपुराकोट, डोल्पा, २३ असोज : डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ । प्रत्येक वर्ष दशैँमा घर जानका...