मुख्य समाचार

माओवादी केन्द्रको महाधिवेशन सुरु, शेरबहादुर देउवासहित अन्य शीर्ष नेताहरु उपस्थित

माओवादी केन्द्रको महाधिवेशन सुरु, शेरबहादुर देउवासहित अन्य शीर्ष नेताहरु उपस्थित

| काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंको कमलादीमा रहेको प्रज्ञा भवनमा सुरु भएको छ । महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा...

रातारात कसरी तयार भयो राष्ट्रिय सम्मेलनबाट महाधिवेशन गर्न माओवादी ?

रातारात कसरी तयार भयो राष्ट्रिय सम्मेलनबाट महाधिवेशन गर्न माओवादी ?

| काठमाडौं, ११ पुस : (हिजो) शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य...

माओवादी केन्द्र महाधिवेशन : केपी ओलीलाई प्रचण्डको फोन, महाधिवेशनको मिति लम्बियो

माओवादी केन्द्र महाधिवेशन : केपी ओलीलाई प्रचण्डको फोन, महाधिवेशनको मिति लम्बियो

| काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन (आज) आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दिउँसो तीन बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ । नेकपा माओवादी केन्द्रले...

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

| काठमाडौं, १० पुस : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको छ । आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेसँगै समेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रवक्ता कृष्णबहादुर महराले...

थप १६७ जनामा कोरोना पुष्टि

थप १६७ जनामा कोरोना पुष्टि

| काठमाडौं, १० पुस : मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको...

सरकारद्वारा भोलि सार्वजनिक बिदा दिने निर्णय

सरकारद्वारा भोलि सार्वजनिक बिदा दिने निर्णय

| काठमाडौं, ९ पुस : सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा...

सरकारी निवासमै मृत भेटिए एसएसपी यादव

सरकारी निवासमै मृत भेटिए एसएसपी यादव

| रुपन्देही, ९ पुस : सङ्घीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव मृत भेटिएका छन् । एसएसपी यादव (आज) शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत भेटिएको...

शोभराजको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

शोभराजको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

| काठमाडौं, ८ पुस : फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर...

रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गरिन्, आखिर किन ?

रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गरिन्, आखिर किन ?

| काठमाडौं, ८ पुस : रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर उनले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताएकी...

अर्को हप्ता हिउँदे वर्षा, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण

अर्को हप्ता हिउँदे वर्षा, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण

| काठमाडौं, ८ पुस : हिउँदे वर्षासँगै आउँदो सोमबार मंगलबारदेखि बादल लाग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले...