मुख्य समाचार

देशभर थपिए २११ कोरोना संक्रमित, थप दुईको मृ त्यु

देशभर थपिए २११ कोरोना संक्रमित, थप दुईको मृ त्यु

| काठमाडौँ, मङ्सिर २३ : पछिल्लो २४ घण्टाको अवधिमा २११ जनामा को रो ना भाइरसको सं क्र म ण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५१...

ओमिक्रोन कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो

ओमिक्रोन कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो

| काठमाडौँ, मङ्सिर २२ : नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले...

भक्तपुरमा आजदेखि दिन थालियो विद्युतीय राहदानी

भक्तपुरमा आजदेखि दिन थालियो विद्युतीय राहदानी

| काठमाडौँ, मङ्सिर २२ : आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवेदन संकलन र वितरणकार्य सुरु गरिएको छ।बुधबारबाट सुरु भएको ई-पासपोर्ट वितरण संकलन कार्यको प्रमुख जिल्ला अधिकारी...

वकिलहरुलाई ओलीको जवाफ : चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन, महाभियोगमा देउवा नै तयार छैनन्

वकिलहरुलाई ओलीको जवाफ : चोलेन्द्र हट्दैमा न्यायलय सच्चिदैन, महाभियोगमा देउवा नै तयार छैनन्

| काठमाडौँ, मङ्सिर २१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग लगाएर न्यायालयमा देखिएको समस्या समाधान नहुने बताउनुभएको छ । मंगलबार आफ्नै निवास बालकोटमा नेपाल बार...

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत : पुस २० गते उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत : पुस २० गते उम्मेदवारी दर्ता

| काठमाडौँ, मङ्सिर २१ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका...

थप २०५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

थप २०५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

| काठमाडौँ, मंसिर १९ : नेपालमा आइतबार थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार ९ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय र २ हजार ७...

अब दैनिक दुई लाखलाई कोरोना विरुद्ध खोप लगाइने

अब दैनिक दुई लाखलाई कोरोना विरुद्ध खोप लगाइने

| काठमाडौँ, मंसिर १८ : नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि...

थप २३८ जनामा कोरोना संक्रमण, एकैदिन पाँच जना संक्रमितको मृत्यु

थप २३८ जनामा कोरोना संक्रमण, एकैदिन पाँच जना संक्रमितको मृत्यु

| काठमाडौँ, मंसिर १८ : नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६७९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५२९५ जनाको पीसीआर...

पाँच सातापछि सर्वोच्च अदालतमा उत्साहजनक सुनुवाइ

पाँच सातापछि सर्वोच्च अदालतमा उत्साहजनक सुनुवाइ

| काठमाडौँ, मंसिर १७ : सर्वोच्च अदालतमा पाँचसातापछि निकै उत्साहजनक सुनुवाइ भएको छ । आज १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ । न्यायाधीशहरु दीपककुमार कार्की र डा मनोजकुमार...

पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप

पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप

| काठमाडौँ, मंसिर १७ : पहिलोपटक कोरोनाविरुद्धको मोडर्ना खोप आज (शुक्रबार) आएको छ। कोभ्याक्स सुविधामार्फत आज १ लाख ८८ हजार ४ सय मात्रा मोडर्ना खोप आएको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन...