स्वास्थ्य/जीवनशैली

कोभिड– १९ : १५ हजार आठ सयको परीक्षण

कोभिड– १९ : १५ हजार आठ सयको परीक्षण

| काठमाडौँ, ४ वैशाख :कोभिड–१९ को रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको छ । स्वास्थ्य तथा...

झापाका ‘एन्टीबडी पोजेटिभ’ व्यक्तिमा कोरोना भेटिएन

झापाका ‘एन्टीबडी पोजेटिभ’ व्यक्तिमा कोरोना भेटिएन

| भद्रपुर, ४ वैशाख :¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ‘एन्टीबडी पोजेटिभ’ देखिएका झापाको हल्दिबारीका एक व्यक्तिको प्रयोगशाला (पिसीआर) टेस्टमा नेगेटिभ रिपोर्ट आएको छ । ‘एन्टीबडी पोजेटिभ’ पाइएका हल्दिबारीका ३९ वर्षीय युवाको...

विश्वभर कोरोना संक्रमित २० लाख ८४ भन्दा बढी, मृ’तकको संख्या १ लाख ३४ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमित २० लाख ८४ भन्दा बढी, मृ’तकको संख्या १ लाख ३४ हजार नाघ्यो

| काठमाडौं, ४ बैशाख : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृ'त्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको...

दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’

दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’

| भद्रपुर, ४ बैशाख : प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा...

सेवामा खटिएका डाक्टर नै प्रहरीबाट कु’टिए, के भन्छन्, वरिष्ठ अधिवक्ता ? (भिडियो सहित)

सेवामा खटिएका डाक्टर नै प्रहरीबाट कु’टिए, के भन्छन्, वरिष्ठ अधिवक्ता ? (भिडियो सहित)

| काठमाडौं, सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेसंगै हिजो बेलुकी अस्पतालबाट ड्युटी सकेर कोठातर्फ जाने क्रममा शिक्षण अस्पतालका तीनजना डाक्टरमाथि प्रहरीले कु'टपिट गरेको घ'टना बाहिर आएको छ। अस्पताल परिसरबाट कान्ति...

लकडाउनमा यौ*नजीवन : के–के गर्ने, के–के नगर्ने ?

लकडाउनमा यौ*नजीवन : के–के गर्ने, के–के नगर्ने ?

| गोपाल ढकाल,मनोबिद विश्वव्यापी कोरोना महामारी फैलिएपछि यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा...

‘कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन परीक्षण बढाउने’

‘कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन परीक्षण बढाउने’

| काठमाडौँ, ३ वैशाख : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको...

भक्तपुरमा २६६ जनाको रिपोर्ट नेगेटिभ

भक्तपुरमा २६६ जनाको रिपोर्ट नेगेटिभ

| भक्तपुर, ३ वैशाख: भक्तपुरमा भएको कोरोना सङ्क्रमणको नमूना परीक्षणमा २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरको अस्पतालमा भएको नमूना सङ्कलनमा विदेशबाट आएका २६६ सहित २७० जनाको नमूना सङ्कलन गरिएकामा...

जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने हतियार

जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने हतियार

| काठमाडौँ, ३ वैशाख : त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै...

तनहुँमा ३ सय ५८ जनाको रिपोर्ट नेगेटिभ

तनहुँमा ३ सय ५८ जनाको रिपोर्ट नेगेटिभ

| तनहुँ, ३ बैशाख तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई र्‍यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार र मंगलबार कोरोनाको परीक्षण...