स्वास्थ्य/जीवनशैली

कोरोना संक्रमित युवकको परिवारका सात सदस्यकै रिपोर्ट ‘नेगेटिभ’

कोरोना संक्रमित युवकको परिवारका सात सदस्यकै रिपोर्ट ‘नेगेटिभ’

| धनगढी, २३ चैत : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका-५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । परिवारका आठ...

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण हुदैँ

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण हुदैँ

| काभ्रेपलाञ्चोक, २३ चैत:धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । सङ्क्रमणको अवस्था अनुकूल...

बिरामीलाई घरमै औषधि

बिरामीलाई घरमै औषधि

| भीमदत्तनगर, २२ चैत :‘लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पु¥याउने भएको छ...

आज पुनः थप तीन जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या नौं पुग्यो

आज पुनः थप तीन जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या नौं पुग्यो

| काठमाडौं, २२ चैत : नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण देखिएको छ ।   भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय...

कोरोनाभाइरसबाट निको भएकी युवतीः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

कोरोनाभाइरसबाट निको भएकी युवतीः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

| एजेन्सी, २१ चैत : कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र...

कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती, विश्वमा ५३ हजार २३८ को ज्यान गयो

कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती, विश्वमा ५३ हजार २३८ को ज्यान गयो

| काठमाडौं, २१ चैत : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट...

भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को ज्यान गयो

भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को ज्यान गयो

| काठमाडौं, २१ चैत : भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ...

गलत रिपोर्टका कारण विजयको ज्यान गयो, अब परिवारले क्षतिपूर्ति पाउँलान् त ?

गलत रिपोर्टका कारण विजयको ज्यान गयो, अब परिवारले क्षतिपूर्ति पाउँलान् त ?

| कलैया, २१ चैत : नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका-२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृ'त्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका...

भरतपुर अस्पतालमा आज ज्यान गुमाएकी युवतीको स्वाब परीक्षण गरिने

भरतपुर अस्पतालमा आज ज्यान गुमाएकी युवतीको स्वाब परीक्षण गरिने

| काठमाडौं, २१ चैत : भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ'त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृ'त शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि...

हेटौँडामा कोरोनाको परीक्षण हुने

हेटौँडामा कोरोनाको परीक्षण हुने

| हेटौँडा, २० चैत: वागमती प्रदेशको राजधानी हेटौँडामा पनि अब कोरोना भाइरसलगायत अन्य परीक्षण गर्न सकिने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा...