रोचक खबर

चामलको प्याकेटभित्र कुहिएको मुसा भेटेपछि…

चामलको प्याकेटभित्र कुहिएको मुसा भेटेपछि…

| एजेन्सी : जर्मनीका एक व्यक्तिले आफ्नो घरमा राखिएको चामलको प्याकेट खोलेपछि उनको होसहवास नै उडेको छ । प्याकेट खोल्नासाथ भित्र जे देखियो त्यो देखेर उनी आत्तिएर चिच्याए । सामाजिक संजालमा...

५० हजार बिच्छीसँगै बस्ने गर्छिन यी महिला, लेखाईन गिनिज बुकमा नाम

५० हजार बिच्छीसँगै बस्ने गर्छिन यी महिला, लेखाईन गिनिज बुकमा नाम

| भक्तपुर  :  जब तपाईको अगाडी कुनै किरा आउने गर्छ भने पक्कै पनि तपाई डराउँनु हुन्छ। यस्तोमा यदी कहले बिच्छीको अगाडी जानु भयो भने तपाईको होश उड्न सक्छ। बिच्छी एक प्रकारको...

सर्पको टाउँकोमा सुनौलो रङको प्रकाश देखेपछि चमत्कारी भन्दै सबै परे चकित, पूजा आराधना गर्न गाउँलेहरुको लाग्यो भीड (भिडियो)

सर्पको टाउँकोमा सुनौलो रङको प्रकाश देखेपछि चमत्कारी भन्दै सबै परे चकित, पूजा आराधना गर्न गाउँलेहरुको लाग्यो भीड (भिडियो)

| एजेन्सी  :  भारतको कर्नाटकस्थित चिकमंगलुरुको होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प देखेपछि गाउँलेको भीड लाग्यो। चमत्कारी भन्दै त्यहाँका गाउँलेहरु कोब्राको पूजा आराधना गर्न थाले। समाचारमा बताइएअनुसार शीरमा सुनौलो रङको प्रकाश...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुर्तिमा पिसाब गर्न सार्वजनिक आव्हान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुर्तिमा पिसाब गर्न सार्वजनिक आव्हान

| एजेन्सी : हाम्रो छिमेकी राष्ट्र भारतमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुर्ति बनाएर एक भारतीय नागरिकले पुजा गरिरहेका छन् भने उनकै मुलुकमा भने उनको मुर्तिमा ‘पिसाब गर’ भनि सार्वजनिक आव्हान...

बर्थडे पार्टी मनाउन बोलाएका ३२ जना साथीहरू नआएपछि

बर्थडे पार्टी मनाउन बोलाएका ३२ जना साथीहरू नआएपछि

| एजेन्सी : आफ्नो मिल्ने साथाभाईहरुका बीच आफ्नो जन्मदिन मनाउदाको आनन्द र त्यसबेलाको खुसि बेग्लै हुन्छ। प्राय सबैले आफ्नो जन्मदिनकै अवसरमा पार्टी मनाउन आफ्ना साथाभाइहरुलाई विशेष निमन्त्रणा समेत गर्ने गरिन्छ। अझै...

यस्तो मन्दिर जहाँ रजस्वला भएको बेला पनि जान पाइन्छ

यस्तो मन्दिर जहाँ रजस्वला भएको बेला पनि जान पाइन्छ

| बीबीसी : भारतको सर्वोच्च अदालतले एउटा निर्णय सुनाउँदै सबै उमेर समूहका महिलालाई केरलाको सबरीमाला मन्दिरमा प्रवेश दिन भनेपछि त्यसको विरोध भइरहेको छ। फैसलाको विरोधमा मन्दिर वरिपरि मानिसहरूले अझै धर्ना दिने...

चिनियाँ प्रविधिले फेरी विश्वलाई बनायो चकित, तालमा ल्याण्ड गर्ने जहाजको गर्यो आविष्कार (भिडियो)

चिनियाँ प्रविधिले फेरी विश्वलाई बनायो चकित, तालमा ल्याण्ड गर्ने जहाजको गर्यो आविष्कार (भिडियो)

| एजेन्सी  :  चिनियाँ प्रविधिले दुनिया चकित पारिरहेको छ । कहिले कृतिम चन्द्रमाको कुरा कहिले कृतिम वर्षा गराउने प्रविधि । हाल भने उसले यस्तो प्रविधिको विकास गरेको छ जसबाट नेपाल जस्ता...

यी व्यक्तिले ‘भगवान बन्न’ आफूलाई नै जमिनमा गाडेपछि…

यी व्यक्तिले ‘भगवान बन्न’ आफूलाई नै जमिनमा गाडेपछि…

| एजेन्सी  :  भारतको राजस्थानमा अबस्थित एक गाउँको एक मन्दिरमा तान्त्रिक रहेका धिरज खारोलले आफुले आफैलाई जमीनमा गाड्ने प्रयास गरेका छन् । केही समयअघि उनले आफूलाई जमिनमा गाडेर समाधी लिने र...

वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार चन्द्रमा बनाउने चीनको घोषणा !

वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार चन्द्रमा बनाउने चीनको घोषणा !

| चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका व बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा...

किन लामो समय टिक्दैन प्रेम विबाह ? यस्ता छन् कारण

किन लामो समय टिक्दैन प्रेम विबाह ? यस्ता छन् कारण

| एजेन्सी : प्रेम एक पवित्र सम्बन्ध हो । यो सम्बन्धमा सहयात्रा गर्न आउने यात्रीहरु त्यसका पुजारीहरु हुन् । तर सँधै प्रेमले सार्थकता पाउँछ भन्ने पनि छैन । अझ प्रेम विबाह...