अर्थ

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

| काठमाडौं, १५ जेठ : सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि रु ६ अर्ब बजेट विनियोजन गरेको छ । बिहीबार सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७/७८ को...

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

| काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ ।  बिहीबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट...

कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष

कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष

| काठमाडौं, १५ जेठ : सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । अर्थमनत्री डा. युवराज खतिवडाले...

आगामी बजेटमा ऊर्जा : नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

आगामी बजेटमा ऊर्जा : नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

| काठमाडौँ, १४ जेठ : आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना...

तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

| काठमाडौं, १४ जेठ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण...

कर्मचारी सञ्चय कोषले शुरु ग¥यो अनलाइन भुक्तानी सेवा

कर्मचारी सञ्चय कोषले शुरु ग¥यो अनलाइन भुक्तानी सेवा

| काठमाडौँ, १३ जेठ : कर्मचारी सञ्चय कोषले आजदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको ‘लकडाउन’का कारण...

सार्वजनिक संस्थानको आय बढ्यो

सार्वजनिक संस्थानको आय बढ्यो

| काठमाडौँ, १३ जेठ :कमजोर कार्यसम्पादन क्षमता भएको र सरकारका लागि भारका रुपमा परिभाषित गरिँदै आएका सार्वजनिक संस्थानहरुले चालु आर्थिक वर्षमा सुधार गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा...

प्रदेश ५ को बजेट अधिवेशन शुरु, शनिबार नीति कार्यक्रम पेश हुने

प्रदेश ५ को बजेट अधिवेशन शुरु, शनिबार नीति कार्यक्रम पेश हुने

| बुटवल, ९ जेठ : प्रदेश नं ५ प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले कोभिड १९...

प्रदेश ५ सरकारको नीति कार्यक्रम जेठ १० मा

प्रदेश ५ सरकारको नीति कार्यक्रम जेठ १० मा

| रुपन्देही, ८ जेठ : प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७ । ०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् आज बसेको बैठकले नीति कार्यक्रम यही...

माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई आग्रह

माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई आग्रह

| काठमाडौँ, ७ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ...