| ताप्लेजुङ, ३ माघ : अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी...
| उर्लाबारी, ३ माघ : मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई आज उर्लाबारी परिवार हङकङले रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । उर्लाबारी नगरपालिका– ७ का वडाध्यक्ष वीरबल...
| काठमाडौँ , ३ माघ : आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ। मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार र बिहीबार भने स्थिर रहेको छ...
| काठमाडौँ, ३ माघ : नेपाली बजारमा आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ बढेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३३ पैसाले बढेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार...
| सल्यान, ३ माघ : सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा...
| काठमाडौँ, १ माघ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार...
| भक्तपुर, १ माघ : नगरसभाको दोस्रो चरणमा नगरपालिकाका प्रगतिबारे नगर सभाका सभापति एवं नगरप्रमुख वासुदेव थापाले नगरपालिकाले गरेको प्रगतिबारे जानकारी गराउनुभयो । सूर्यविनायक नगरपालिकाल चालू आव २०७५÷७६ को पाँच महीनामा...
| काठमाडौँ, ३० पुस : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार...
| काठमाडौँ, ३० पुस : मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको आज यहाँ सम्पन्न साधारणसभाले रु ७० करोड...
| काठमाडौँ, ३० पुस : पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पाेरेशनको...