अर्थ

एक हजार तीन सय हेक्टरमा हिउँदे मकै

एक हजार तीन सय हेक्टरमा हिउँदे मकै

| घोराही, ५ पुस : दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा देउखुरी क्षेत्रलाई मकैको...

नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

| भरतपुर, ५ पुस : चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि...

घरेलु उद्योगजस्तै कारागार

घरेलु उद्योगजस्तै कारागार

| चितवन, ५ पुस : आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका...

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर बाँडफाँड

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर बाँडफाँड

| काठमाडौँ, ४ पुस : मध्यभोटेकोसी जलविद्युत् कम्पनीले दुई चरणमा निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड गरिएको छ । कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि शेयर...

शेयर बजार ओरालोतर्फ

शेयर बजार ओरालोतर्फ

| काठमाडौँ, ४ पुस: धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा...

आन्तरिक राजश्व कार्यालय भरतपुरको लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व सङ्कलन

आन्तरिक राजश्व कार्यालय भरतपुरको लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व सङ्कलन

| चितवन, ४ पुस  : आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ । कार्यालयले लक्ष्यभन्दा १५...

माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक

माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक

| बेझाड, ४ पुस : माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका...

ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने

ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने

| काठमाडौँ, ४ पुस : ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर...

अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै

अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै

| कपिलवस्तु ४ पुस : दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम...

विराटनगर भन्सार कार्यालयमा रु १६ अर्ब राजश्व सङ्कलन

विराटनगर भन्सार कार्यालयमा रु १६ अर्ब राजश्व सङ्कलन

| विराटनगर, ४ पुस : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारी...