| जुम्ला ७ मङ्सिर : जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ ।आर्थिक वर्ष ०७५÷०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् ।...
| काठमाडौं, मंसिर ७ : आज साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । हिजो बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा र तेजावी...
| बेझाड, ७ मङ्सिर : पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो ।...
| काठमाडौँ, ६ मङ्सिर: धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१...
| लमजुङ, ६ मङ्सिर : गाउँघरका मानिस शहरबजार पसेसँगै खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयवासीको सक्रियतामा गाउँमा अलैँची खेती विस्तारसँगै गाउँमै...
| मुसिकोट, ६ मङ्सिर : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सुन्तला किसान यो वर्ष चिन्तित बनेका छन् । यहाँको वडा नं ३, ४ र ५ का किसानले खेतबारीमा लगाएको सुन्तलाका बोट सुक्न...
| चितवन, ६ मङ्सिर : दैनिक ५० पैसा बचत सङ्कलन गरी शुरु गरिएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्थाले गत आवमा रु ११ करोड ८३ लाख नौ हजार ९६५ मुनाफा...
| मङ्सिर ६, काठमाडौँ : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ४...
| पोखरा, ५ मङ्सिर : सातौँ राष्ट्रिय कर दिवसका अवसरमा पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज यहाँ आयोजित ‘वर्तमान कर प्रणाली’ विषयक अन्तक्र्रियामा समृद्ध नेपाल निर्माणका लागि कर तिर्नुपर्नेमा जोड दिइएको छ...
| काठमाडौँ, ५ मङ्सिर : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक बिन्दुले बढेर आज एक हजार १८२ दशमलव...