| साताको दोस्रो दिन सोमबार फेरि नेपाली बजारमा सुनको एक सय रुपैयाँले घटेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा...
| काठमाडौँ, २५ कात्तिक: सुन तोलामा रु एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएको नेपाल...
| काठमाडौँ, २५ कात्तिक : प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति दिएको र त्यसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई...
| काठमाडौँ, २५ कात्तिक : धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५...
| राजविराज, २५ कात्तिक : छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त भएका छन् । छठको पहिलो दिन आज अरबा–अरबाइन शुरु भएको छ । छठ...
| घोराही, २५ कात्तिक : पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा...
| वालिङ, २५ कात्तिक : स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । मलेसियामा करीब सात वर्ष बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी...
| लेखनाथ, २४ कात्तिक : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै स्थानीयवासीको बाक्लो उपस्थिति थियो । दमेराहरुले पञ्चेबाजा घन्काएका थिए । त्यही माहोलमा केहीबेरमा विदेशीको एक हुल विद्यालय परिसर पुगे...
| कृष्णनगर, २४ कात्तिक : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख,...
| पर्वत, २४ कात्तिक : पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ । समाजले जलजला गाउँपालिका–७ र ८...