अर्थ

तीन महीनामा रु एक खर्ब राजश्व संकलन

तीन महीनामा रु एक खर्ब राजश्व संकलन

| काठमाडौँ, ७ कात्तिक : चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल रु एक खर्ब एक...

६ वर्ष यताकै सर्बाधिक महँगो सुनको मुल्य, हेर्नुहोस् आज कति छ सुनको मुल्य ?

६ वर्ष यताकै सर्बाधिक महँगो सुनको मुल्य, हेर्नुहोस् आज कति छ सुनको मुल्य ?

| कात्तिक ७, काठमाडौँ : आज नेपाली बजारमा छापावाला सुनको मुल्य ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा सुनको मुल्य आज प्रतितोला ६० हजार १ सय रुपैयामा कारोबार...

वसन्तपुरमा पर्यटकको सङ्ख्या वृद्धि, एकै दिन रु १३ लाख आम्दानी

वसन्तपुरमा पर्यटकको सङ्ख्या वृद्धि, एकै दिन रु १३ लाख आम्दानी

| काठमाडौँ, ७ कात्तिक  :  सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले...

सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प

सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प

| चितवन, ७ कात्तिक : जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प...

सय सवारीसाधनलाई कारवाही,७० हजार राजस्व अशुल

सय सवारीसाधनलाई कारवाही,७० हजार राजस्व अशुल

| ओखलढुङ्गा, ७ कात्तिक : ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् । नियम...

घरेलु उद्यमीहरुलाई झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ

घरेलु उद्यमीहरुलाई झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ

| बागलुङ, ७ कात्तिक : तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको...

हात्ती पीडितद्वारा क्षतिपूर्तिको माग

हात्ती पीडितद्वारा क्षतिपूर्तिको माग

| भीमदत्तनगर, ७ कात्तिक : घर भित्र्याउने बेला धानबाली जङ्गली हात्तीले सखाफ बनाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान क्षतिपूर्ति माग गर्दै स्थानीय तहदेखि प्रहरी कार्यालयसम्म धाउन थालेका छन् । गत भदौदेखि यहाँको...

हेर्नुहोस, आजको विनिमय दर

हेर्नुहोस, आजको विनिमय दर

| कात्तिक ७, काठमाडौँ : नेपाली बजारमा आज बुधबार अमेरिकी डलरको भाउमा सामान्य उतावचढाव देखिएको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ १ पैसाले बढेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर...

पूँजीगत खर्च सात प्रतिशत

पूँजीगत खर्च सात प्रतिशत

| काठमाडौँ, ६ कात्तिक: सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको भए पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ । सरकारले सार्वजनिक गरेको चालू आव शुरु भए यता...

शेयर बजार : सामान्य अङ्कले घट्यो

शेयर बजार : सामान्य अङ्कले घट्यो

| काठमाडौँ, ६ कात्तिक : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको...