अर्थ

विद्युतीकरणका लागि साढे चार करोड बजेट

विद्युतीकरणका लागि साढे चार करोड बजेट

| दार्चुला, १२ असोज : चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि रु साढे चार करोड बजेट विनियोजन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा...

विश्व बैंकले तेह्र अर्बभन्दा बढी ऋण दिने

विश्व बैंकले तेह्र अर्बभन्दा बढी ऋण दिने

| काठमाडौँ, ११ असोज : विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान...

तेह्र अर्बभन्दा बढी ऋण स्वीकृत

तेह्र अर्बभन्दा बढी ऋण स्वीकृत

| काठमाडौँ, ११ असोज : एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत...

अदुवाको उचित मूल्य पाएपछि किसान उत्साहित

अदुवाको उचित मूल्य पाएपछि किसान उत्साहित

| पाँचथर, ११ असोज : जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर...

ह्वातै घट्यो सुनको भाउ, चाँदीको मूल्य यथावत

ह्वातै घट्यो सुनको भाउ, चाँदीको मूल्य यथावत

| आज सुनको मूल्य तोलामा तीन सय रुपैंयाले घटेको छ भने चाँदीको मूल्य यथावत छ । आज छापावाला सुन प्रतितोला ५८ हजार १ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

बुटवलमा कृषि सहकारीले उपभोक्ता पसल सञ्चालन गर्दै

बुटवलमा कृषि सहकारीले उपभोक्ता पसल सञ्चालन गर्दै

| बुटवल, १० असोज  :  लालटिन कृषि सहकारी संस्थाले आजदेखि बुटवलमा उपभोक्ता पसल सञ्चालन गरेको छ । सहकारीले सञ्चालन गरेका उपभोक्ता पसल बन्द भइरहेको अवस्थामा आफ्ना शेयर सदस्यलाई समेत लक्षित गरी...

फड्के कीराको प्रकोप, धानबाली नोक्सान

फड्के कीराको प्रकोप, धानबाली नोक्सान

| कञ्चनपुर, १० असोज   :  फड्के (ब्राउन होपर) कीराले कञ्चनपुरमा किसानले लगाएको धानबालीमा ब्यापक नोक्सानी पु¥याएको छ । पाक्न नपाउँदै धानमा फड्के कीराले आक्रमण गरेपछि यहाँका किसानले नोक्सानी ब्यहोरेका छन् ।...

पशुपालनबाट मासिक डेढ लाख आम्दानी

पशुपालनबाट मासिक डेढ लाख आम्दानी

| वालिङ, १० असोज  :  यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै...

आवधिक योजनालाई सहजीकरण गर्दै प्रदेश समिति

आवधिक योजनालाई सहजीकरण गर्दै प्रदेश समिति

| बुटवल, १० असोज  :  प्रदेश नं ५ का संसदीय समितिले प्रदेश सरकारले ल्याउन लागेका आवधिक योजनालाई सहजीकरण गर्दै आफ्ना काम अघि बढाएका छन् । उनीहरूले विभिन्न चरणमा बसेका बैठकबाट सरकारको...

कोरिया सरकारद्वारा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न नेपाललाई रु ५५ करोड अनुदान

कोरिया सरकारद्वारा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न नेपाललाई रु ५५ करोड अनुदान

| काठमाडौँ, १० असोज  :  कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज...