अर्थ

बजेट वितरणमुखी र कार्यकर्ता रिझाउने : अनिलकुमार झा

बजेट वितरणमुखी र कार्यकर्ता रिझाउने : अनिलकुमार झा

| काठमाडौं, १७ जेठ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८०...

बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो : विष्णु पौडेल

बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो : विष्णु पौडेल

| काठमाडौं, १७ जेठ : एमाले उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा...

रत्नपार्कका व्यवसायीकाे माग- छिटो पसल खोल्ने वातावरण मिलाइयाेस्

रत्नपार्कका व्यवसायीकाे माग- छिटो पसल खोल्ने वातावरण मिलाइयाेस्

| काठमाडौं, १६ जेठ : काठमाडौंको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्रमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरूले व्यवसाय गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको भन्दै उनीहरुले छिटोभन्दा छिटो पसल...

हिमपातले मनाङमा यार्सा संकलन प्रभावित

हिमपातले मनाङमा यार्सा संकलन प्रभावित

| लमजुङ, १६ जेठ : हिमपातले मनाङमा यार्सा संकलन प्रभावित भएको छ । यार्सा संकलन सिजन सुरु भएसँगै लेक गएका यार्सा संकलकहरू हिमपातका कारण ओडारमा बसेका छन् । केही दिअघिदेखि वर्षासँगै...

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

| जुम्ला, १६ जेठ : जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाकाे मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांस ग्रामिण बस्ती रित्तिएका छन भने...

कुन मन्त्रालयलाई कति छ बजेट ?

कुन मन्त्रालयलाई कति छ बजेट ?

| काठमाडौं, १६ जेठ : सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसदमा प्रस्तुत गर्यो । बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष कृषी तथा पशुपन्छी...

बजेटमा कर्णालीः कार्यक्रम राम्रो, कार्यान्वयनमा शङ्का

बजेटमा कर्णालीः कार्यक्रम राम्रो, कार्यान्वयनमा शङ्का

| कर्णाली, १६ जेठ : सङ्घीय सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा कर्णाली प्रदेशलाई न्यायोचित बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सदनमा आगामी वर्षका लागि राजस्व...

यस्ताे छ आर्थिक वर्ष २०७९/८० काे बजेट (पूर्ण पाठ)

यस्ताे छ आर्थिक वर्ष २०७९/८० काे बजेट (पूर्ण पाठ)

| काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको...

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

| काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको...

सरकारी कर्मचारीको तलब बढ्यो

सरकारी कर्मचारीको तलब बढ्यो

| काठमाडौं, १५ जेठ : सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता...