| काठमाडौँ, २८ असार : कानूनमा मिर्गाैला प्रत्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ । अन्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेमा मानव बेचबिखनअन्तर्गत मु'द्दा चल्छ । उक्त मु'द्दा आकर्षित हुने गरी ललितपुरका एक व्यक्तिको...
| काठमाडौँ, २८ असार : संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्र'हरीले प'क्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अ'पराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि...
| रुकुमपूर्व, २८ असार : रुकुम(पूर्व)मा पति ह'त्या आरोपमा प्र'हरीले एक महिलालाई प'क्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्र'हरीले पतिको ह'त्या आरोपमा प'क्राउ गरेको हो ।...
| काठमाडाैं, २७ असार : प्र'हरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई प'क्राउ गरेको छ। स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्र'हरीले चार जना डाक्टरहरुलाई प'क्राउ गरेको हो।...
| काठमाडौँ, २६ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा विभिन्न नौ जनालाई प'क्राउ गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काठमाडौँ बुढानिलकण्ठ...
| काठमाडौँ, २६ असार ‘ज्योतिष’ अर्जुन थापा क्षत्री प'क्राउ परेका छन् । क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार प'क्राउ गरेको हो । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी...
| दमौली, २५ असार : जिल्ला प्र'हरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई प'क्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच...
| कैलाली, २५ असार : कैलालीमा ह'त्याको आरोपमा प'क्राउ परेका एक अभियुक्त हत्कडीसहित फ'रार भएका छन् । आफ्नै ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको ह'त्या गरेको आरोपमा बुधबार पक्राउ परेका चुरे गाउँपालिका–६...
| काठमाडौँ, २४ असार : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा जागिर लगाइदिने लो'भ देखाएर एक व्यक्तिले लाखौँ ठ'गी गरेको खुलेको छ । नवलपुरको देउचुलीस्थित प्रगतिनगरका विजय पाण्डेले आफू विश्व स्वास्थ्य सङ्गठनको...
| विदुर, २४ असार : नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा ब'न्दूकसहित दुई जनालाई नुवाकोट प्र'हरीले आज प'क्राउ गरेको छ । तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी...