| दमक, ११ जेठ : बालिकालाई ज'बर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना प'क्राउ परेका छन् । गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि ज'बर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी...
| बनियानी, १० जेठ :झापाको विर्तामोड नगरपालिका–५ बाट ला'गुऔषध ब्रा'उसुगरसहित दुई जनालाई आज प्र'हरीले प'क्राउ गरेको छ । आज दिउँसो १ः०० बजे जिल्ला प्र'हरी कार्यालय झापा र इलाका प्र'हरी कार्यालय अनारमनीबाट...
| राजविराज, १० जेठ : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ कोशी बलारबाट अ'वैध रकमसहित आज साँझ एक जना भारतीय नागरिकलाई प्र'हरीले प'क्राउ गरेको छ । प'क्राउपर्नेमा भारतको सुपौल जिल्ला बथनाह गाउँ...
| गोरखा, १० जेठ : भरुवा ब'न्दुकसहित दुई जना प'क्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्र'हरी कार्यालयका प्र'हरी नायब उपरीक्षक वासुदेव...
| खोटाङ, ९ जेठ : खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृ'त फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृ'त्यु भइसकेको...
| दार्चुला, ८ जेठ: भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्र'हरीले प'क्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट प'क्राउ...
| मोरङ, जेठ ८: विराटनगरमा आफ्नै बाबुको ह'त्या गरेको आरोपमा बिहीबार दुईजना छोरा प'क्राउ परेका छन् । प'क्राउ पर्नेमा विराटनगर महागरपालिका–१४ का सत्यराम चौहानका जेठो छोरा रोहित र माहिलो छोरा नागेन्द्र...
| गलकोट, ८ जेठ: चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा नौ जनाले आ'त्महत्या गरेका छन् । लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्र'हरी कार्यालयमा २१ वटा मुद्दा परेका छन् । आ'त्महत्या, आ'त्महत्या दुरुत्साहन, अभद्र...
| मङ्गलबारे, ६ जेठ: इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ह'त्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ह'त्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी...
| विराटनगर : विराटनगरका औषधि व्यवसायीको ह'त्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा ह'त्या भएको...