अपराध

विद्युत् महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा

विद्युत् महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा

| भरतपुर, २८ मङ्सिर : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने २७१ ग्राहकलाई कालोसूचीमा राखेको हो । लाइन काटेको छ महिनाभित्र महसुल नतिरेका ग्राहकलाई कार्यालयले कालोसूचीमा राखेको जनाएको...

सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप

सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप

| इनरुवा, २७ मङसिर: जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा...

विप्लवका जिल्ला इन्चार्जसहित दुई पक्राउ

विप्लवका जिल्ला इन्चार्जसहित दुई पक्राउ

| गोरखा २७, मङ्सिर : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई...

दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद

दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद

| नुवाकोट, २६ मङ्सिर: दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ । बलात्कार कसुरमा पक्राउ परेका...

रु तेह्र लाखसहित बाबुछोरा पक्राउ

रु तेह्र लाखसहित बाबुछोरा पक्राउ

| बाँके, २५ मङ्सिर :सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको...

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

| सुर्खेत, २५ मङ्सिर : प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या...

पचास हजार घुस रकमसहित दुई पक्राउ

पचास हजार घुस रकमसहित दुई पक्राउ

| सर्लाही, २५ मङ्सिर : नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको...

सप्तरीमा एघार महिनामा २० हत्या

सप्तरीमा एघार महिनामा २० हत्या

| सप्तरी, २५ मङ्सिर : जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन् । हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन् । लैङ्गिक हिंसाविरुद्धको...

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

| धनगढी, २४ मङ्सिर: कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र

उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र

| काठमाडौँ, २४ मङ्सिर: सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।...