अपराध

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

| लहान, १२ भदौ : प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया...

सरकारी छाप कीर्ते गर्ने तीन वर्षपछि पक्राउ

सरकारी छाप कीर्ते गर्ने तीन वर्षपछि पक्राउ

| झापा, १२ भदौ: सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद...

ब्राउन सुगरसहित तीन पक्राउ

ब्राउन सुगरसहित तीन पक्राउ

| बनियानी, १२ भदौ: झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३...

श्रीमानलाई  विष खुवाउने  श्रीमतीसहित तीन जना कारागार चलान

श्रीमानलाई विष खुवाउने श्रीमतीसहित तीन जना कारागार चलान

| भोजपुर, १० भदौ: श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ । षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई...

भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ

भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ

| काठमाडौँ, १० भदौ: नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित तेह्रथुमका ३१ वर्षीय...

भागेका दुई अभियुक्त १० घण्टा नबित्दै पक्राउ

भागेका दुई अभियुक्त १० घण्टा नबित्दै पक्राउ

| काठमाडौँ, १० भदौ: मोटरसाइकल चोरी मुद्दामा रुपन्देहीमा पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ ल्याउने क्रममा थानकोटबाट भागेका दुई अभियुक्तलाई प्रहरीले १० घण्टा नबित्दै आज पक्राउ गरेको छ । महानगरीय अपराध...

ब्राउनसुगरसहित दुई जना पक्राउ

ब्राउनसुगरसहित दुई जना पक्राउ

| काठमाडौँ, १० भदौ : प्रहरीले कागेश्वरी–मनहरा नगरपालिका–७ बाट आज लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–८ का २७ वर्षीय अनिल बोहोरा र सोही ठाउँका...

युवतीलाई अभद्र व्यवहार गर्ने वडाध्यक्ष भण्डारीद्वारा आत्मसमर्पण

युवतीलाई अभद्र व्यवहार गर्ने वडाध्यक्ष भण्डारीद्वारा आत्मसमर्पण

| दमौली, ९ भदौ: आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । [caption id="attachment_51366"...

मानव बेचविखन कार्यमा सङ्लग्न छ व्यक्ति पक्राउ

मानव बेचविखन कार्यमा सङ्लग्न छ व्यक्ति पक्राउ

| काठमाडौँ, ९ भदौ: आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’...

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ

| काठमाडौँ, ९ भदौ  : आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको...