अपराध

चार किलो सुनसहित चिनियाँ पक्राउ

चार किलो सुनसहित चिनियाँ पक्राउ

| काठमाडौँ, २० साउन  : प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई...

कस्तुरीको बिनासहित दुई जना पक्राउ

कस्तुरीको बिनासहित दुई जना पक्राउ

| काठमाडौँ, १९ साउन: नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका–१० मनमैजु मालपोत कार्यालयचोक नजिकको प्रतिक्षालयमा बस्दै गरेको...

घुस लिएको अभियोगमा अधिकृत पक्राउ

घुस लिएको अभियोगमा अधिकृत पक्राउ

| हेटौँडा, १९ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस...

श्रीमतीको हत्या आरोपमा श्रीमान  पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

| रौतहट, १९ साउन:  श्रीमतीको हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ । राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको हत्या गरेको माइती पक्षको भनाइ...

जुवाडेलाई पचास हजार जरिवाना

जुवाडेलाई पचास हजार जरिवाना

| हेटौँडा, १९ साउन : मकवानपुरगढी गाउँपालिका–७ स्थित चेतनशील महिला समूहले जुवातास, क्यारेमबोर्ड र ढ्याकर खेल्ने खेलाउनेलाई कारवाहीको निर्णय गरेका छन् । उनीहरुले जुवातास खेल्ने र खेलाउनेलाई रु ५० हजार जरिवानाको...

फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

| काठमाडौँ, १६ साउन : जबर्जस्ती चोरी मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । सिन्धुपाल्चोकका २७ वर्षीय विजय तामाङ र २८ वर्षीय निकेश तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ...

सासू बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ

सासू बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ

| सल्यान, १६ साउन: ५२ वर्षीया दिदी सासूलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। कपुरकोट गाउँपालिका-५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको मौका पारी...

गोलीसहित एक जना पक्राउ

गोलीसहित एक जना पक्राउ

| सुरुङ्गा, १६ साउन: प्रहरीले झापाको भद्रपुर विमानस्थलबाट थ्रीनट थ्री राइफलको गोलीसहित आज एक व्यक्तिलाई पक्राउ गरेको छ । दिउँसो २ बजेको सौर्य एयरलाइन्सबाट काठमाडौँ जान लागेका इलामको सूर्याेदय गाउँपालिका–४ का...

नागढुङ्गाबाट लागुऔषधसहित चौधरी पक्राउ

नागढुङ्गाबाट लागुऔषधसहित चौधरी पक्राउ

| काठमाडौँ, १६ साउन: नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९१ नंको बस जाँचका क्रममा...

विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

| काठमाडौँ, १४ साउन: प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता...