अपराध

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

| काठमाडौँ, ४ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज...

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय अम्बर बहादुर पक्राउ

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय अम्बर बहादुर पक्राउ

| काठमाडौँ, ४ साउन : बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई...

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

| काठमाडौँ, ३ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने...

घुस लिएको आरोपमा पक्राउ पर्ने गृहका कर्मचारी बढी

घुस लिएको आरोपमा पक्राउ पर्ने गृहका कर्मचारी बढी

| काठमाडौँ, ३ साउन: गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५÷७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो...

घुस लिएको आरोपमा इञ्जिनीयर पक्राउ

घुस लिएको आरोपमा इञ्जिनीयर पक्राउ

| सर्लाही, २ साउन: घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार...

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

| काठमाडौँ, २ साउन: काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड चारआली बस्ने २२ वर्षीय आकाश लिम्बू र काठमाडौँ...

चित्तलको छाला र मासुसहित थारू पक्राउ

चित्तलको छाला र मासुसहित थारू पक्राउ

| बर्दिया, ३१ असार: बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन् । एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका...

अनलाइनमार्फत ठगी गर्ने तीन पक्राउ

अनलाइनमार्फत ठगी गर्ने तीन पक्राउ

| काठमाडौँ, ३१ असार: सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाइनमार्फत विज्ञापन गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । उनीहरुलाई आज...

विप्लवका चार कार्यकर्ता पक्राउ

विप्लवका चार कार्यकर्ता पक्राउ

| दमौली, ३१ असार: नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले...

एक लाख घुससहित तीन प्रहरी पक्राउ

एक लाख घुससहित तीन प्रहरी पक्राउ

| काठमाडौँ, २८ असार :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश...