अपराध

पन्ध्र लाख भारु चोरेको आरोपमा एक पक्राउ

पन्ध्र लाख भारु चोरेको आरोपमा एक पक्राउ

| बैतडी, १७ चैत: भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको...

विप्लवका कास्की प्रमुख पक्राउ

विप्लवका कास्की प्रमुख पक्राउ

| कास्की, १६ चैत : नेत्रविक्रम चन्द(विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला...

वीरगञ्जको नयाँ बसपार्कबाट २४ किलो चरेशसहित अब्दुल पक्राउ

वीरगञ्जको नयाँ बसपार्कबाट २४ किलो चरेशसहित अब्दुल पक्राउ

| पर्सा, १६ चैत : जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो...

चन्द समूहका एक नेता पक्राउ

चन्द समूहका एक नेता पक्राउ

| पर्वत, १५ चैत:  नेत्रविक्रम चन्द नेतृत्वको एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल आज पक्राउ पर्नुभएको हो ।  नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहनुभएका...

भरुवा बन्दूकसहित प्रेमबहादुर बिठाडी पक्राउ

भरुवा बन्दूकसहित प्रेमबहादुर बिठाडी पक्राउ

| डोटी, १५ चैत : दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५...

लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषधसहित एक पक्राउ

लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषधसहित एक पक्राउ

| धादिङ, १५ चैत  : दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गुरुङ थाइल्याण्डमा पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गुरुङ थाइल्याण्डमा पक्राउ

| काठमाडौँ, १४ चैत : वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्याण्डमा पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ...

तेह्र वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने दुईलाई जन्मकैदको फैसला

तेह्र वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने दुईलाई जन्मकैदको फैसला

| गाईघाट, १४ चैत : उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत...

चरेससहित एक जना पक्राउ

चरेससहित एक जना पक्राउ

| साँखु, काठमाडौँ, १३ चैत : महानगरीय प्रहरी प्रभाग कपनले बूढानीलकण्ठ नगरपालिका–१० कपन मिलनचोकबाट लागुऔषध चरेससहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका–१ घर भई हाल...

आपराधिक गतिविधिमा संलग्न पक्राउ

आपराधिक गतिविधिमा संलग्न पक्राउ

| काठमाडौँ, १३ चैत : आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहत वृत्तका इलाकामा प्रहरी परिचालन गरी विप्लव समूहका अवान्छित गतिविधिलाई नियन्त्रणका...