अपराध

सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिला पक्राउ

सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिला पक्राउ

| काठमाडौँ, १७ माघ : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी...

घूस लिएको अभियोगमा नासु पक्राउ

घूस लिएको अभियोगमा नासु पक्राउ

| काठमाडौँ, १७ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा सहज...

जोरपाटीबाट नौ जुवाडे पक्राउ

जोरपाटीबाट नौ जुवाडे पक्राउ

| साँखु, १७ माघ :  काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।  गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन...

पत्नी बलात्कार आरोपमा आफ्नै पति पक्राउ

पत्नी बलात्कार आरोपमा आफ्नै पति पक्राउ

| भक्तपुर, १५ माघ  : पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

| काठमाडौँ, १३ माघ : प्रहरीले आज दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ नागढुङ्गा सुरक्षा चौकीमा सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध एक हजार ४८५ एम्पुल...

राजधानीमा दुई वर्षीया बालिका अपहरण गर्ने दुईजना जनकपुरबाट पक्राउ

राजधानीमा दुई वर्षीया बालिका अपहरण गर्ने दुईजना जनकपुरबाट पक्राउ

| जनकपुरधाम, ११ माघ: राजधानीको थापाथलीस्थित प्रसूती गृहकी चिकित्सक बबिता साहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरणमा संलग्न दुईजना जनकपुरमा पक्राउ परेका छन्। शुक्रबार बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट सन्विज्ञाको अपहरण भएको थियो। ...

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ

| काठमाडौँ, ९ माघ :नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ब्यूरो टोलीले यही माघ ७ गते काठमाडौँ...

बलात्कार अभियोगमा कार्कीलाई आठ वर्ष कैद

बलात्कार अभियोगमा कार्कीलाई आठ वर्ष कैद

| भोजपुर, ९ माघ: सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश हरिशचन्द्र...

जनमतको सदुपयोग गर्न नेता आचार्यको आग्रह

जनमतको सदुपयोग गर्न नेता आचार्यको आग्रह

| बेझाड, ९ माघ : नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले...

घुस लिएको आरोपमा खरिदार पक्राउ

घुस लिएको आरोपमा खरिदार पक्राउ

| नेपालगञ्ज, ८ माघ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।  आयोगको नेपालगञ्ज कार्यालयका...