अपराध

लागुऔषधसहित चारजना पक्राउ

लागुऔषधसहित चारजना पक्राउ

| कावासोती, १९ मङ्सिर: जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा...

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

| बनियानी, १९ मङ्सिर : झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार गेटबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज खैरो...

निर्मला पन्त हत्या काण्ड: शंकास्पद व्यक्ति पक्राउ

निर्मला पन्त हत्या काण्ड: शंकास्पद व्यक्ति पक्राउ

| काठमाडौँ, १९ मङ्सिर :कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामाथि अनुसन्धान गर्ने क्रममा एक जना शंकास्पद व्यक्तिलार्इ अनुसन्धान टोलीले पक्राउ गरेकाे छ । स्रोतका अनुसार शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि काठमाडौँबाट...

बलात्कार आरोपमा सवइञ्जिनीयर पक्राउ

बलात्कार आरोपमा सवइञ्जिनीयर पक्राउ

| चौतारा, १८ मङ्सिर : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि सो गाउँपालिकामा कार्यरत...

फरार चालक पक्राउ

फरार चालक पक्राउ

| काठमाडौँ, १८ मङ्सिर : महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्सिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ । परिसरको टोलीले मङ्सिर १२ गते बिहान ४ बजे कञ्चनपुर...

लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित तीन युवक पक्राउ

| सप्तरी, १८ मङ्सिर: भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव,...

लुटपाटको अभियोगमा दुई पक्राउ

लुटपाटको अभियोगमा दुई पक्राउ

| काठमाडौँ, १७ मङ्सिर: काठमाडौँको कोटेश्वरस्थित सिटी टावरबाट पैसा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ शङ्खमूलका रामकृष्ण थापालाई बेहोस बनाउने औषधि खुवाई उनको साथमा रहेको...

चरेससहित चार पक्राउ

चरेससहित चार पक्राउ

| बुटवल, १७ मङ्सिर : बुटवलको मुख्य होटल क्षेत्र इँट्टाभट्टीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित चार जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बुटवल उपमहानगरपालिका–९ इँट्टाभट्टीमा सुराकीका आधारमा शनिबार राति खानतलास...

बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ

बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ

| पर्वत, १७ मङ्सिर : जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक...

चोरीको अभियोगमा चार पक्राउ

चोरीको अभियोगमा चार पक्राउ

| चितवन, १५ मङ्सिर: जिल्ला प्रहरी कार्यालय चिवतवनले चोरी गरी फरार चार जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यही मङ्सिर ७ गते भरतपुर महानगरपालिका–८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा...