अपराध

युवतीको चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

युवतीको चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

| काठमाडौँ, १३ जेठ : प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् । विद्युतीय...

राष्ट्रसंघीय मानवअधिकार समितिले नेपाललाई भन्यो– यौन हिंसाका घटनामा उजुरी दिने हदम्याद अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउ

राष्ट्रसंघीय मानवअधिकार समितिले नेपाललाई भन्यो– यौन हिंसाका घटनामा उजुरी दिने हदम्याद अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउ

| काठमाडौं, १३ जेठ : संयुक्त राष्ट्रसंघको मानवधिकार समितिले द्वन्द्वकालमा बालिकाको बलात्कार लगायत गैरन्यायिक हत्यामा नेपाललाई जिम्मेवार ठहर गरेको छ । नेपालमा एक दशकसम्म चलेको द्वन्द्वकालमा १६ वर्षीया बालिकाको बलात्कार पछि...

चितवनमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी पाठेघर निकाले

चितवनमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी पाठेघर निकाले

| चितवन, १३ जेठ : चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिएका हुन्...

नातीद्वारा हजुरआमाको हत्या

नातीद्वारा हजुरआमाको हत्या

| उदयपुर, १२ जेठ : उदयपुरको कटारीमा नातिले हजुर आमाको हत्या गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका-७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेको अभियोगमा प्रहरीले...

हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ

हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ

| हेटौंडा, १२ जेठ : मकवानपुर प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ छ । प्रहरीले हेटौंडा–४ स्कुलरोडबाट २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको...

विद्यार्थी बलात्कार गरी भागेका प्रिन्सिपल ५ वर्षपछि पक्राउ

विद्यार्थी बलात्कार गरी भागेका प्रिन्सिपल ५ वर्षपछि पक्राउ

| काठमाडौं, १२ जेठ : जबरजस्ती करणी मुद्दाका फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इङलिश स्कूलका प्रिन्सिपल पक्राउ परेका छन्। सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने ३६ वर्षीय राज खड्का भन्ने...

रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो, जन्म कैदको सजाय सदर

रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो, जन्म कैदको सजाय सदर

| काठमाडौं, १२ वैशाख : सशस्त्र प्रहरी बलका तत्काली नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट...

विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास

विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास

| खोटाङ, १२ जेठ : विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।...

पल शाहकै कानुन व्यवसायीको आग्रहमा मुद्दाको सुनुवाई फेरि सर्‍यो

पल शाहकै कानुन व्यवसायीको आग्रहमा मुद्दाको सुनुवाई फेरि सर्‍यो

| काठमाडौं, १२ जेठ : नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित...

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

| पर्सा, १२ जेठ : वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बेतिया...