अपराध

मोटरसाइकलसहित २७ किलो गाँजा बरामद

मोटरसाइकलसहित २७ किलो गाँजा बरामद

| सिराहा, २ असार : सिराहा प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुखिपुर नगरपालिका-८ बाट वितेराती ३ वटा बोरामा रहेको...

दुबई पठाइदिने भन्दै रु सात लाख ठगी गर्ने कार्की पक्राउ

दुबई पठाइदिने भन्दै रु सात लाख ठगी गर्ने कार्की पक्राउ

| काठमाडौँ, १ असार : नेपाल प्रहरीले दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आम्र्स गार्डकोे काम लगाइदिन्छु भनी...

८ जनासँग ३५ लाख ठग्ने पक्राउ

८ जनासँग ३५ लाख ठग्ने पक्राउ

| काठमाडौँ, ३१ जेठ : पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ३५ लाख ५० हजार रूपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाइदिन्छु भनेर नक्कली कागजातसमेत...

८ क्वीन्टल चिनीसहित दुई जना पक्राउ

८ क्वीन्टल चिनीसहित दुई जना पक्राउ

| बुटवल, ३१ जेठ : आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन्...

बारामा किशोरीमाथि सामूहिक बलात्कार

बारामा किशोरीमाथि सामूहिक बलात्कार

| बारा, ३० जेठ : बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका- ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर...

कछुवासहित २ जना पक्राउ

कछुवासहित २ जना पक्राउ

| काठमाडौं, ३० जेठ : नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुई जनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय...

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

| हेटौंडा, २९ जेठ : मकवानपुर प्रहरी अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले अवैध लागूऔषध नाइट्राभेट ५३८ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ...

भक्तपुरमा फर्माले हानेर एक जनाको हत्या, चारजना पक्राउ

भक्तपुरमा फर्माले हानेर एक जनाको हत्या, चारजना पक्राउ

| भक्तपुर, २९ जेठ : भक्तपुरमा एक जनाको हत्या भएको छ । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आइतबार हत्या भएको हो । काठको फर्माले हानेर हत्यामा साहु फेला...

मामाको हत्या आरोपमा भान्जा पक्राउ

मामाको हत्या आरोपमा भान्जा पक्राउ

| जनकपुर, २८ जेठ : सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् । शनिबार...

चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु

चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु

| भैरहवा, २८ जेठ : होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् ।...