अपराध

सङ्खुवासभा ह’त्या प्रकरण : थप ६ जना पक्राउ

सङ्खुवासभा ह’त्या प्रकरण : थप ६ जना पक्राउ

| सङ्खुवासभा, ४ असोज : सङ्खुवासभाको मादी नगरपालिका-१ को खोलागाउँमा भएको सामूहिक ह'त्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले थप पाँच जनामाथि अनुसन्धान बढाएको छ । गएको भदौ २८ गते मादी-१ का तेजबहादुर...

पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट,  एक जनाको मृत्यु

पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट, एक जनाको मृत्यु

| काठमाडौं, ३ असाेज : महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झ डप हुँदा एक जनाको मृ त्यु भएको छ। मृ त्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी...

संखुवासभा हत्याकाण्डः लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

संखुवासभा हत्याकाण्डः लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

| काठमाडौं, ३ असाेज : संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह त्यामा संलग्न रहेको आरोपमा प्रह रीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको...

‘हनिट्रयाप’ मा पारेर  ५० लाख रुपैयाँ माग्ने तीन महिला पक्राउ

‘हनिट्रयाप’ मा पारेर ५० लाख रुपैयाँ माग्ने तीन महिला पक्राउ

| दाङ, ३ असाेज :  पुरुषहरूलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाँको बारर्गेनिङ गर्ने तीन जना महिलालाई प्र हरीले प क्राउ गरेको छ। जिल्ला प्रह री कार्यालय दाङले पक्राउ परेका महिलालाई आइतबार...

चितवनमा एक पुरुषको हत्या‚ छिमेकी पक्राउ

चितवनमा एक पुरुषको हत्या‚ छिमेकी पक्राउ

| काठमाडौं,२ असाेज : पूर्वी चितवनको राप्ती नगरपालिका–९ शीतल टोलमा शुक्रबार राति एक व्यक्तिको ह त्या भएको छ। शीतल टोलका अन्दाजी ६० बर्षका कान्छा तामाङको ह त्या भएको जिल्ला प्र हरी...

काभ्रेबाट फरार अभियुक्त १५ बर्षपछि पक्राउ

काभ्रेबाट फरार अभियुक्त १५ बर्षपछि पक्राउ

| काभ्रे,२ असाेज : काभ्रे प्र हरीले ठगी मुद्दाका फरार अभियुक्तलाई प क्राउ गरेको छ । चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ घर भएका ६८ बर्षीय बिदुर राज गिरीलाई प्र हरीले प...

प्रहरीको तीब्र खोजीमा युट्युबर सञ्जिव रेग्मी

प्रहरीको तीब्र खोजीमा युट्युबर सञ्जिव रेग्मी

| काठमाडौं, ३० भदाै : विभिन्न व्यक्तिहरुलाई अ भद्र व्यवहार गरेको आरोप लागेका युट्युबर सञ्जिव रेग्मीलाई प क्राउ गर्न प्रह रीलाई बाटो खुलेको छ । उनले आफूलाई प क्राउ नगराउन उच्च...

जग्गा बैना रकम फिर्ता नगरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य पक्राउ

जग्गा बैना रकम फिर्ता नगरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य पक्राउ

| काठमाडौं, ३० भदौ : युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाल पक्राउ परेका छन् । ठगी गरेको आरोपमा कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिएका...

नाबालक शिशु हत्याको अभियोगमा दम्पत्ति पक्राउ

नाबालक शिशु हत्याको अभियोगमा दम्पत्ति पक्राउ

| काठमाडौं, २९ भदाै :  रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको ह त्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्र हरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने...

काभ्रेबाट ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ

काभ्रेबाट ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ

| काभ्रे, २९ भदाै :काभ्रे प्र हरीले ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ गरेको छ । अन्दाजी १३ बर्षीय बालिकालाई ट्रक भित्र जबरजस्तीकरणी गर्ने चालक र सह-चालक...