| कलैया, ५ कात्तिक : लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पोखरिया...
| मकवानपुर,कात्तिक ३ : जिल्ला प्र हरी कार्यालय मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई प क्राउ गरेको छ । प क्रा उ पर्नेमा भरत...
| काभ्रे : काभ्रेको रोशी गाउँपालिकामा १६ वर्षकी बालिकामाथि ब लात्का रको प्रयास भएको छ । पालिकाको वडा नम्बर ७ रघुचौरका २३ वर्षीय हरिबोल भन्ने रेवन्तमणी अधिकारीले बालिकालाई बला त्का र...
| मोरङ, २ कात्तिक: धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादवलाई...
| जनकपुरधाम, असोज ३१ : महोत्तरीको महोत्तरी गाउँपालिका- ३ मडैका ४२ वर्षीय संजय कुमार झा अन्धविश्वासको कारण आफ्नै भाउजुको ह त्या गरेको रहस्य खुलेको छ । अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेपछि...
| काठमाडौं, २४ असोज : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा तीन सर्वसाधारणको मृ त्यु भएको छ। सुरक्षाकर्मीले गो ली चलाउँदा तीन जनाको मृ त्यु भएको हो। गो ली लागेर घा...
| बैतडी, २३ असोज : जिल्लाको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा राखिएको पैसासहितको दानपेटिका चो री भएको छ । गएको एक वर्षदेखि नखोलिएको दानपेटिका घटस्थापनाको अघिल्लो रात चो री भएको इलाका प्र...
| काठमाडौं, २१ असोज : झण्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाडौंबाट १९ जना जुवाडे पक्राउ परेका छन् । बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी...
| काठमाडौँ, २० असोज : आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्र ह रीले प क्रा उ गरेको छ...
| काठमाडौँ, १९ असोज : एक जनालाई ठ गी गरेको आरोपमा प्रहरीले दुई महिलालाई काठमाडौंको गोंगबुबाट प क्रा उ गरेको छ। महानगरीय अ प राध महाशाखाको टोलीले काभ्रे बनेपा नगरपालिका–३ की...