| ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका स्थित मैदानेको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्वीर : नारायण ढुङ्गाना, रासस
| तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार इकाईले आयोजना गरेको एघारौ खैरेनीटार महोत्सवमा जातीय भेषभूषामा सजिएका युवतीहरु । तस्वीर ः कृष्ण न्यौपाने, रासस तनहुँ स्याङ्जा चापाकोट नगरपालिका दामाचौरका स्थानीय कुमाल युवतीहरु...
| काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ३ सरमथलीस्थित स्थानीय बासिन्दाले बारीमा लगाएको बुद्धचित्त माला फल्न थालेपछि सुरक्षाका लागि बनाएको टहरा । राम्रो जातको माला महँगोमा विक्री हुने भएपछि अरुले क्षति पु¥याउने डरले यसरी...
| देवरलाई सिस्नो लगाउदै भाउजू डोटीको दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर...
| नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना।३३प ३४६६ नंं को मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा।५ ख २८९८ नं। को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर...
| तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिर परिसरमा निउरो बेच्न बसेका तीन बालक । शैक्षिक शत्र शुरु हुन केही दिन बाँकी रहेको र विद्यालय जान नपरेका कारण फुर्सदको समयमा निहुरो...
| सूर्यविनायक नगरपालिका– १ दधिकोटस्थित मधुराम न्यौपानेले सञ्चालन गरेको अनुस्कृत कुखुरा फार्मका १ हजार ३७५ ब्रोईलर कुखुरामा बर्डफ्लु भेटिएपछि गएराति फार्मका कुखुरा नष्ट गर्दै । तस्वीर : रमेश गिरी, रासस, भक्तपुर
| तनहुँको व्यास नगरपालिका–३ देउरालीमा नाङ्गो तार हटाई प्लाष्टिक जडित इन्सुलिटेड केवल जडानका लागि खटिएका प्राविधिक । नेपाल विद्युत प्राधिकरण तनहँु वितरण केन्द्रले जिल्लामा नाङ्गो तार हटाउने अभियान सञ्चालन गरिरहेको छ...
| म्याग्दीको सदरमुकाम बेनी र पर्वतको पारिबेनी जोड्ने दुई पुल । यी पुलमध्ये भोलुङ्गे पुल धेरै पुरानो हो भने नयाँ पक्की पुल बेनी–मालढुङ्गा हुँदै भूपिशेरचन राजमार्ग निर्माण भएपछि यातायातका साधन ओहोरदोहोर...
| कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मा चुरे क्षेत्रमा रहेको न्वाला गाँउका बालक बाख्रालाई चराउन लैजाने तयारी गर्दै । बाख्रपालनले यस क्षेत्रका किसानको जीविका धानेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस,...