फोटो फिचर

काठमाडौँमा हिमपात: चन्द्रागिरि सेताम्मे (फोटो फिचर )

काठमाडौँमा हिमपात: चन्द्रागिरि सेताम्मे (फोटो फिचर )

| काठमाडौं , ९ माघ :  काठमाडौँको पश्चिमी डाँडो चन्द्रागिरीमा हिमपात भएको छ।  पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले...

हिमपातले रुकुमको जनजीवन प्रभावित

हिमपातले रुकुमको जनजीवन प्रभावित

| रुकुम, (पूर्व) ८ माघ : चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । क्रमशः चिसो कम हुँदै गइरहेको महसुस भइरहेका बेलामा एक्कासि प्रदेश नं– ५ स्थित हिमाली जिल्ला रुमुक (पूर्व)...

राष्ट्रिय झण्डासहित स्नान गर्दै भक्तजन

राष्ट्रिय झण्डासहित स्नान गर्दै भक्तजन

| एक महिनासम्म मेला लाग्ने साँखुको शलिनदीमा राष्ट्रिय झण्डासहित स्नान गर्दै माधवनारायण स्वस्थानीको व्रत बसेका भक्तजन । तस्वीर ; आदित्य दाहाल, साँखु काठमाडौं (रासस)

रिखार खर्कमा चरिरहेका भेडा

रिखार खर्कमा चरिरहेका भेडा

| म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको धौलागिरि हिमालको फेदी नजिकै पर्ने रिखार खर्कमा चरिरहेका भेडाहरु । यस क्षेत्रका स्थानीयबासीले मुख्य व्यावसाय भेडापालन गरेका छन । तस्वीर : कमल खत्री, बेनी,म्याग्दी रासस

त्रिवेणीघाटमा कठोर एक महिने माधवनारायण व्रत शुरु

त्रिवेणीघाटमा कठोर एक महिने माधवनारायण व्रत शुरु

| भक्तपुर, ७ माघ : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको एक महीने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल...

आधा विश्व भयानक चिसोको प्रकोपमा, तर एक यस्तो देश जहाँ सडक र टायर नै पग्लिने गरी अत्याधिक गर्मीको चपेटामा [फोटो फिचर]

आधा विश्व भयानक चिसोको प्रकोपमा, तर एक यस्तो देश जहाँ सडक र टायर नै पग्लिने गरी अत्याधिक गर्मीको चपेटामा [फोटो फिचर]

| पिएनपिखबर : झन्डै आधा विश्व भयानक चिसोको प्रकोप झेलिरहेको बेलामा एक यस्तो देश पनि छ, जहाँ हालै अत्याधिक गर्मीका कारण सडक नै पग्लिरहेको छ। हामी कुरा गर्दै छौ अष्ट्रेलियाको। यस...

बिपिन र वर्षाले भेटे साँच्चिकैका ‘गोपी’ [फोटो सहित]

बिपिन र वर्षाले भेटे साँच्चिकैका ‘गोपी’ [फोटो सहित]

| काठमाडौँ, ६ माघ : शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन्...

प्रथम एपिक नेपाल म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न[फोटो सहित]

प्रथम एपिक नेपाल म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न[फोटो सहित]

| काठमाण्डौं, ६ माघ : प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट...

फिक्कल महोत्सवमा कलाघर, र्‍याफ्टिङको आकर्षणसँगै झुम्दै दर्शक

फिक्कल महोत्सवमा कलाघर, र्‍याफ्टिङको आकर्षणसँगै झुम्दै दर्शक

| खाङसाङ्ग (सिन्धुली) : ६ माघ : सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ ।...

दुना टपरीमा खानाको परिकार

दुना टपरीमा खानाको परिकार

| कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा वघर समितिले आयोजना गरेको थारु सांस्कृतिक कार्यक्रममा सहभागीलाई दुना टपरीमा खानाको परिकार राख्दै थारु महिला । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस