फोटो फिचर

नदीमाथि बाटो

नदीमाथि बाटो

| तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाँउपालिका जोड्ने कालीगण्डकी नदीमाथि बनेको वैकल्पिक बाटो । यही बाटोको प्रयोग गर्दै यहाँका बासिन्दाहरु आवजजावत गर्दछन । तस्वीर : सुरेन कुँवर । रत्ननगर, चितवन,रासस ।

काठका सामग्री आकर्षक बनाउँदै राउटे युवा

काठका सामग्री आकर्षक बनाउँदै राउटे युवा

| सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलामा बसोबास गर्दै आएका राउटे युवा काठबाट बनाइएका सामग्रीलाई आकर्षक बनाउँदै । तस्बिर : हिक्मतबहादुर नेपाली, दुल्लु (दैलेख), रासस

तरकारी फल्ने खेतमा इँट्टाभट्टा

तरकारी फल्ने खेतमा इँट्टाभट्टा

| काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आँपघारी आसपासका तरकारी फल्ने खेतमा इँट्टाभट्टा सञ्चालन गर्दै व्यवसायी । नगरपालिकाले पाँचखाललाई कृषि शहरको रुपमा विकास गर्न ‘पाँचखाल नगर, कृषि शहर’ को नारा दिए पनि उब्जाउयुक्त जमिन...

राष्ट्रनिर्माताको योगदानको स्मरण[फोटो फिचर]

राष्ट्रनिर्माताको योगदानको स्मरण[फोटो फिचर]

| काठमाडौँ, २७ पुस  : मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ...

अन्नपूर्ण हिमालको मनोरम दृश्य

अन्नपूर्ण हिमालको मनोरम दृश्य

| म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिइएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । चिसो बढेसंगै हिमपात हुन थालेपछि हिमालमा हिउँको मात्रा बढेको छ । तस्वीर : कमल खत्री, बेनी(म्याग्दी), रासस

सुन्दर गाउँ म्याग्दी

सुन्दर गाउँ म्याग्दी

| म्याग्दीको अन्नभण्डारको रुपमा चिनिने रत्नेचौर गाउँ । प्राकृतिक रुपले समेत सुन्दर यो गाउँ म्याग्दीको आकर्षक गाउँ हो । सुन्दर गाउँ हेर्न आन्तरिक पर्यटकहरु आउने गर्दछन ।   तस्वीर : ध्रुवसागर शर्मा,गलेश्वर,म्याग्दी...

हेर्नुहोस प्रियंका चोपडाको अहिलेसम्म नबहिरिएका आकर्षक तस्बिर, सामाजिक संजालमा भाइरल हुँदै (फोटोफिचर)

हेर्नुहोस प्रियंका चोपडाको अहिलेसम्म नबहिरिएका आकर्षक तस्बिर, सामाजिक संजालमा भाइरल हुँदै (फोटोफिचर)

| पिएनपिखबर : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको बिबाह भएको एक महिना पुरा भएको छ। तर अहिले यस रोमान्टिक जोडीको केहि तस्बिर सामाजिक संजालमा भाइरल भईरहेको छ। उनीहरुले २...

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ भब्यताका साथ सम्पन्न

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ भब्यताका साथ सम्पन्न

| अमेरिका, २३ पुस : तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न सो अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड...

हिम श्रृङखलाको दृष्य

हिम श्रृङखलाको दृष्य

| मंगलबार बिहान पोखराबजारबाट देखिएको हिम श्रृङखलाको दृश्य । लामो समयपछि माछापुछ्रे हिमालमा सेताम्मै हिउँ । तस्वीर : कृष्ण दवाडी, कास्की, रासस

१४ बर्षमा शुरु गरेका थिए जिम, अहिले मानिसहरु भन्छन लेडी हल्क

१४ बर्षमा शुरु गरेका थिए जिम, अहिले मानिसहरु भन्छन लेडी हल्क

| पिएनपिखबर : सामाजिक संजालमा अहिले एक युवतीको तस्बिर निकै शेयर भैरहेको छ। मानिसहरु उनलाई लेडी हल्क भन्न थालेका छन्। आज हामी यी युवतीको बारेमा जानकारी गराउदैछौ। उनको नाम नतालिया कुजेनसोवा...