फोटो फिचर

अर्जुनधारा जलेश्वरधाममा श्रद्धालु भक्तजन

अर्जुनधारा जलेश्वरधाममा श्रद्धालु भक्तजन

| पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा बिहीबार बाला चतुर्दशीको अवसरमा सतबीज छर्न आएका श्रद्धालु भक्तजन । तस्वीरः सन्तोष शर्मा, बनियानी, (झापा), रासस

निकयंकाको विवाहको पहिलो तस्बिर सार्वजनिक [फोटोफिचर]

निकयंकाको विवाहको पहिलो तस्बिर सार्वजनिक [फोटोफिचर]

| पिएनपिखबर  :  बलिउडबाट हलिउडसम्म चर्चामा रहने हिरोईन प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसले गत १ र २ डिसेम्बरमा विवाह गरेका थिए। दुबैले पहिला क्रिश्चियन र त्यसपछि हिन्दु रितिरिवाजबाट विवाह...

तिलिचो हिमालको सुन्दर दृश्य

तिलिचो हिमालको सुन्दर दृश्य

| मनाङ ङिस्याङ गाउँपालिका– ८ मा रहेको तारे गुम्बाबाट देखीएको तिलिचो हिमालको सुन्दर दृश्य । तस्वीर : नवीन लामिछाने, मनाङ, रासस

धैलागिरिको मनोरम हिमालको दृश्य

धैलागिरिको मनोरम हिमालको दृश्य

| म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटबाट देखिएको संसारको सातौँ अग्लो धौलागिरि हिमालको मनोरम दृश्य । धौलागिरि सेन्चुरी पदमार्गले समेटिएको खरिबोटमा पर्यटकहरुको लागि घरबासको सुविधा छ । तस्बिरः कमल खत्री, बेनी, (म्याग्दी), रासस

जन्मदर्ता नहुँदा कक्षा दोहो¥याएर पढ्दै आएकी चन्द्रलाल बराइलीकी छोरी बर्सिना (फोटोफिचर)

जन्मदर्ता नहुँदा कक्षा दोहो¥याएर पढ्दै आएकी चन्द्रलाल बराइलीकी छोरी बर्सिना (फोटोफिचर)

| नागरिकताविहीन अतिविपन्न चन्द्रलाल बराइलीको परिवार । तस्वीर : रवीन्द्र काफ्ले, फिदिम पाँचथर, रासस, प्रदेश नं. १ जन्मदर्ता नहुँदा कक्षा दोहो¥याएर पढ्दै आएकी चन्द्रलाल बराइलीकी छोरी बर्सिना बराइली । तस्वीर :...

जुन अस्ताउँदै सूर्य उदाउँदै

जुन अस्ताउँदै सूर्य उदाउँदै

| हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथबाट देखिएको जुन अस्ताउँदै सूर्य उदाउँदै गरेको मनोरम दृश्य । तस्वीर : हरि बास्तोला, पोखरा, रासस

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको झन्डै एक घण्टा यसरी बित्यो पाटनमा [फोटो फिचर]

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको झन्डै एक घण्टा यसरी बित्यो पाटनमा [फोटो फिचर]

| ललितपुर, १४ मङ्सिर : कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार...

स्याउँले बजार नपाएपछि यसरी सुकुटी बनाउदै

स्याउँले बजार नपाएपछि यसरी सुकुटी बनाउदै

| हुम्लामा उत्पादन भएको स्याउँले बजारमा बिक्री गर्न नपाउँदा कृषकले चाना र सुकुटी बनाएर घरको छतमा र बार्दलीमा सुकाउने गर्दछन् । दाने बोहरा, हुम्ला रासस

पुनर्निर्माणपछि मनकामना मन्दिरमा पुजाआजा गर्न भक्तजनहरुका लागि खुल्ला [फोटो फिचर]

पुनर्निर्माणपछि मनकामना मन्दिरमा पुजाआजा गर्न भक्तजनहरुका लागि खुल्ला [फोटो फिचर]

| भुकम्पले क्षति पु¥याएको गोरखाको मनकामना मन्दिरको पुनर्नर्माण सम्पन्न भएपछि बुधबारदेखि मूलमन्दिरमा पुजाआजा गर्न भक्तजनहरुका लागि खुल्ला । मन्दिर खुल्ला भएसँगै भक्तजनहरुले मूलमन्दिरबाट पुजाआजा गर्न शुरु गरेका छन् । तस्विर :...

बिक्रीका लागि राखिएको जुनार[फोटो फिचर]

बिक्रीका लागि राखिएको जुनार[फोटो फिचर]

| सिन्धुलीको खनियाँखर्कमा बिक्रीका लागि राखिएको जुनार । सन्धुलीको खनियाँखर्कमा बिक्रीका लागि राखिएको जुनार खरिदका लागि छान्दै ग्राहक । सिन्धुलीको खनियाँखर्कमा बिक्रीका लागि राखिएको जुनार किन्दै ग्राहक ।      ...