| काठमाडौँ, १७ फागुन (रासस) : यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ । नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको...
| बनियानी, १६ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाउनुभएको छ । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा आज झापाको विर्तामोडमा आयोजित सभामा अध्यक्ष...
| काठमाडौँ, १६ फागुन: ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन अचानक अस्वस्थ भएपछि आज अपराह्न उपचारार्थ स्थानीय नर्भिक अस्पताल भर्ना हुनुभएको छ । मन्त्री पुन अस्पताल भर्ना हुनभएको खबर प्राप्त हुनासाथ...
| धनगढी, १६ फागुन: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आज आयोजना गरेको...
| काठमाडौँ, १६ फागुन (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ...
| धनुषा, १६ फागुन: प्रदेश २ प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्यको घोषणा कानूनी प्रक्रिया मिचेर गरिएको आरोप प्रतिपक्षी दलले लगाएको छ । प्रतिपक्षी नेपाली काङ्ग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले...
| काठमाडौँ, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले केहीबेरअघि मन्त्री...
| काठमाडौँ, १५ फागुन: गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायको व्यावसायिक क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्न उनीहरुका लागि नियमित तालीमको व्यवस्थालाई गृहमन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले आज यहाँ...
| काठमाडौँ, १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले...
| पोखरा, १५ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उहाँको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ । बिहानैदेखि नरमाइलो मौसम रहेको...