| काठमार्डौँ, २३ असोज : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । ललितपुरस्थित...
| काठमाडौँ, २३ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यहाँ आज एफइएस नेपालले...
| विराटनगर, २३ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख...
| दमौली, २२ असोज: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । काङ्ग्रेस भानु नगरसमिति–१२ ले आज कवाजितमा गरेको...
| धनुषा, २२ असोज : मधेश आन्दोलनका घाइते विजयकुमार ठाकुरलाई प्रदेश सरकारले रु एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ । महोत्तरी पिपरा गाउँपालिका–५ रतौलीमा आज आयोजित मधेश आन्दोलनका...
| काठमाडौँ, २२ असोज: गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा सशस्त्र प्रहरी...
| विराटनगर, २२ असोज : प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (२) बमोजिम प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि आज पनि छलफल भयो ।...
| हेटौँडा, २२ असोज: प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले राजनीतिक दलको साझा सहमतिबाट नै विधेयक पारित गर्ने बताउनुभएको छ । प्रदेश मामिला समितिद्वारा प्रकाशित प्रदेशसभाको कार्यक्षेत्र र कानून निर्माणसम्बन्धी...
| इटहरी, २२ असोज: प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले सामुदायिक विद्यालयको शिक्षालाई उत्कृष्ट तुल्याउन शिक्षक, विद्यार्थी र अभिभावक सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । इटहरीमा रहेको पुरानो जनता...
| काठमाडौँ, २२ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा...