राजनीति

तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत

तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत

| सर्लाही, १७ असोज: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएन भने मुलुक समृद्ध नहुने बताउनुभएको छ ।...

१० राजनीतिक समूहसँग वार्ता

१० राजनीतिक समूहसँग वार्ता

| काठमाडौँ, १७ असोज : उच्चस्तरीय अधिकारसम्पन्न राजनीतिक वार्ता टोलीले विभिन्न माग राखेर भूमिगत भई हिंसात्मक गतिविधि गर्दै आएका १० राजनीतिक समूहसँग वार्ता गरेको छ । देशका विभिन्न स्थानमा सःशस्त्र र...

तीनै तहको सहकार्यमा साझा कानून बनाइने : कानूनमन्त्री

तीनै तहको सहकार्यमा साझा कानून बनाइने : कानूनमन्त्री

| काठमाडौँ, १७ असोज : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घ, प्रदेश र स्थानीय तहको संविधानमा उल्लेख भएअनुसार साझा सूचीको अधिकारसम्बन्धी कानून बनाउनुपर्ने बताउनुभएको छ । कानून मन्त्रालयले आज...

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव

| जनकपुरधाम, १७ असोज: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले...

प्रधानमन्त्री ओली न्यूयोर्कमा

प्रधानमन्त्री ओली न्यूयोर्कमा

| न्यूयोर्क, १७ असोज: प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुग्नुभएको छ ।  कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

हिंसाविरुद्धको अभियान आन्दोलनको रुपमा अघि बढ्छ : गृहमन्त्री थापा

हिंसाविरुद्धको अभियान आन्दोलनको रुपमा अघि बढ्छ : गृहमन्त्री थापा

| चितवन, १७ असोज : गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने बताउनुभएको छ । गृह मन्त्रालयले आज...

सभापतिलाई धेरै अधिकार गलत :  डा कोइराला

सभापतिलाई धेरै अधिकार गलत : डा कोइराला

| काठमाडौँ, १७ असोज : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक...

संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग

संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग

| सप्तरी, १७ असोज : राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताउनुभएको छ । सिरहाबाट राजविराज आइपुग्नुभएका महतोले आज यहाँ पत्रकारसँग...

सामाजिक व्यक्तित्वबाट पाठ सिक्न आग्रह

सामाजिक व्यक्तित्वबाट पाठ सिक्न आग्रह

| तनहुँ, १७ असोज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता वामदेव गौतमले समाजका लागि योगदान दिएका व्यक्तित्वको जीवनीबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार...

शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न : राज्यमन्त्री यादव

शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न : राज्यमन्त्री यादव

| भक्तपुर, १७ असोज : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय...